८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

जेनजी आन्दोलन

सांसद बजगाईले भनिन्–घर तोडफोडसहित नगद र गरगहना लुट्यो’

भदौ २९, २०८२, ११:५४ .आइतवार
0
0
0
SHARES
203
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २९ भदौ । कोशी प्रदेशकी सांसद सविना बजगाईले जेनजीको आन्दोलनका नाममा अराजक समूहले मेरो घर तोडफोड, आगजनीसहित गरगहना र नगद पैसा समेत लुटेर लगेको बताएकी छन् ।

राप्रपाकी नेतृ समेत रहेकी सांसद बजगाईले यही भदौ २४ गते जेनजीको आन्दोलनका नाममा अराजक समूहले मेचीनग–१३ स्थित घरमा तोडफोड, आगजनी गरेर दराजभित्रको सेफ फुटाएर गरगहना, नगद लगेको जानकारी दिइन् ।

उनले मेरो, छोरा–वुहारीको सुनका गरगहना, नगद २ लाखसहित १५ लाखजति अपराधिक समूहले लुटेर लगेको बताइन् । नगद, गरगहना र घरसहित करिव ३०÷४० लाख रुपैयाँको क्षति भएको उनको भनाई छ ।

‘जेनजीका प्रदर्शनकारी दिउँसो घरमा आएर तोडफोड गर्ने प्रयास गरे’, बजगाईले भनिन्–‘गाउँलेहरुले सम्झाएर पठाए । म त्यतिखेर घरैमा थिए । स्गानीयले मलाई भगाए । तर, राति ७ वजे अराजक समूह आएर घरभित्र पसेर तोडफोड गरेर लुटपाट गरे ।’

बजगाई झापा क्षेत्र नं.१ (ख) बाट राप्रपाकी निर्वाचित सांसद हुन् । आइतबार उनको घरको स्थलगत निरीक्षण गर्न मानव अधिकारवादी, राप्रपा कोशी प्रदेश अध्यक्ष एवम् दमक नगरपालिकाका मेयर राम थापा, झापा अध्यक्ष केशवराज ओझा, मेचीनगर अध्यक्ष चन्द्र तिम्सिना, हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।

राप्रपा कोशी प्रदेश अध्यक्ष थापाले मेरोमा, बजगाई र देशैभरी जेनजीको आन्दोलनका नाममा गरिएको लुटेरा समूहले गरेको तोडफोड, लुटपाट र आगजनीको पार्टीले उचित छानविन गर्ने बताए ।

भिडियो पनि हेर्नुहोला ।

पछिल्लो समाचार

जेनजी आन्दोलनमा भएको ताेडफाेड र आगजनी सुनियाेजित : प्रधानमन्त्री

अघिल्लो समाचार

मेची उद्योग बाणिज्य संघको पहलमा सोमबारदेखि भन्सार खुल्ने

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.