२९ मंसिर २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राजनीति

एमाले र कांग्रेसले भन्यो–‘जेनजी आन्दोलनमा भएको घुसपैठको छानविन गर’

अशोज ३, २०८२, ११:२७ .शुक्रबार
0
0
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, ३ असोज । नेकपा एमाले र नेपाली कांग्रेसले संविधान दिवस संयुक्त रुपमा मनाएको छ ।

आज काँकरभिट्टा बजारमा संविधानको रक्षा गरौँ, लोकतन्त्र जिन्दावादको व्यानरसहित नेकपा एमाले र नेपाली कांग्रेसले संविधान दिवस संयुक्त रुपमा मनाएको हो ।

मौन जुलुसपछि लक्ष्मीनारायण मन्दिर परिसरमा आयोजित संयुक्त कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य रविन कोइरालाले जेनजी पुस्ताले गरेको सामाजिक सञ्जाल, भ्रष्टाचार र सुशासनको आन्दोलन जायज रहेको बताए ।

जेनजीको आन्दोलनमा अराजकतत्वहरुको घुसपैठबाट भएका सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी र लुटपाटको सरकारले तत्काल छानविन गर्नु पर्ने उनले माग गरे ।

यदि यो सरकारले अराजक समूहलाई जोगाउन लाग्छ भने त्यसको विरुद्ध हामी सबै एकजुट भएर लाग्नु पर्ने कोइरालाको भनाई छ ।
‘पार्टी पुनर्गठनको माग पनि आइरहेको छ’, कोइरालाले भने–‘यस्तो बेलामा पार्टी र हामीले केहि कुराहरुलाई सच्याएरअघि बढ्नु पर्छ । धेरै शहीदहरुको बलिदानबाट आएको संविधानको रक्षा गर्नुपर्छ ।’

कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेले सामज सेवा गर्नु गलत हो, हो भने वैद्धताको हिसावले लोकतन्त्रमा त्यसको हिसाव किताव हुने बताएका छन् ।

उनले भने–‘जेनजीको नाममा घुसपैठ भएको छ । सिङ्गदरवार, संसद भवन, सर्वोच्च अदालत, सरकारी र निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट हुनु ठिक भएन । यसको यथासक्य छिटो छानविन हुनु पर्छ । कानुनी राज्य मान्छौँ । संविधानलाई कसैले खेलबाड पनि गर्न हुँदैन ।’

दलहरुले जेनजी आन्दोलनमा जीवन गुमाएका शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।

एमाले र कांग्रेस मेचीनगरले आयोजना गरेको कार्यक्रमको सहजीकरण एमाले क्षेत्रीय सचिव राजु पोखरेलले गरेका थिए ।

पछिल्लो समाचार

क्षति भएका भवनहरु बनाउने नाममा बाहिर रकम संकलन नगर्न नगरपालिकाको अनुरोध

अघिल्लो समाचार

बिर्तामोडमा संविधान र प्रेस स्वतन्त्रताका लागि प्रभातफेरी

Related Posts

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित
banner

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित

मंसिर २८, २०८२, ३:२२ .आइतवार
मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता
banner -2

मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता

मंसिर २८, २०८२, १:३१ .आइतवार
बिन्ती साकोसको साधारण सभा
box -2

बिन्ती साकोसको साधारण सभा

मंसिर २८, २०८२, १२:५५ .आइतवार
एमाले अजम्बरी छ : ओली
box -1

एमाले अजम्बरी छ : ओली

मंसिर २७, २०८२, ११:४४ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.