२९ मंसिर २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्वास्थ्य

मेचीनगरले भन्यो–‘मनकामना अस्पतालको सबै सेवाहरु बन्द गर्नु’

कार्तिक २३, २०८२, १२:२३ .आइतवार
0
0
0
SHARES
175
VIEWS
Share on FacebookShare on Twitter

चारआली, २३ कात्तिक । मेचीनगर नगरपालिकाकाले चारआलीमा रहेको मनकामना अस्पतालको सबै सेवाहरु बन्द गर्न अनुरोध गरेको छ ।

नगरपालिकाले कात्तिक २० गते मेचीनगर–१३ स्थित मनकामना अस्पताल प्रालिलाई अस्पतालले दिने सबै सेवाहरु बन्द गर्न पत्र पठाएको थियो ।

गत असोज ३० गते अस्पताललाई नियमानुसार सञ्चालन स्वीकृति सम्बन्धी आवश्यक कागजातसहित उपस्थित हुन गरिएको परिपत्र अनुसार हालसम्म पनि मापदण्ड बमोजिम दर्ता प्रक्रियामा नआएको, कुनै पनि स्वास्थ्य संस्था नियमानुसार दर्ता, नविकरण नगरी सेवा सञ्चालन गर्नु गैरकानुनी भएको हुँदा सो प्रक्रिया पूरा नगरेसम्म अस्पतालका सम्पूर्ण सेवा बन्द गर्न नगरपालिकाले अनुरोध गरेको हो ।

अस्पताल अवैध रूपमा सञ्चालन गरिएको सार्वजनिक भएपछि स्वास्थ्य कार्यालय झापा र नगरपालिकाको स्वास्थ्य शाखाले अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा अस्पतालले दर्ता र नविकरण गरेको कागजात देखाउन सकेन । नगरपालिकाको स्वास्थ्य शाखामा समेत दर्ता गरेको देखिएन । डाक्टर दिलिपकुमार यादवले उक्त अस्पताल अवैध रुपमा सञ्चालन गरिरहेका थिए ।

अस्पतालको वार्षिक प्रतिवेदनसहित दर्ता नविकरण नगरेको पाइएमा पहिलो चरणमा स्वास्थ्य शाखाले लिखित पत्र पठाउँछ । पहिलो पटक पठाएको पत्रलाई अटेर गरेको पाइएमा दोश्रो पटक ३० हजार रुपैयाँ सम्मको जरीवाना गर्छ । माथिका दुवै प्रक्रियामाथि अटेर गरेको पाइएमा कानुनीरूपमै सञ्चालन गर्न नपाउने गरी दर्ता प्रमाणपत्र खारेजी गर्न सक्ने नियम रहेको छ ।

स्थानीय तह सञ्चालन ऐन तथा कार्यविधि अनुसार नगरपालिकाको स्वास्थ्य शाखाले नै अनुगमन र कारवाही गर्ने अधिकार रहेको छ ।

 

पछिल्लो समाचार

मेचीनगरमा आजदेखि गाई-भैसीलाई ´खाेरेत` राेग विरूद्धकाे खाेप लगाउन सुरू

अघिल्लो समाचार

झापा महिला गोल्डकप : उपाधिमा पुलिस र एपिएफको दावी

Related Posts

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित
banner

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित

मंसिर २८, २०८२, ३:२२ .आइतवार
मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता
banner -2

मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता

मंसिर २८, २०८२, १:३१ .आइतवार
बिन्ती साकोसको साधारण सभा
box -2

बिन्ती साकोसको साधारण सभा

मंसिर २८, २०८२, १२:५५ .आइतवार
एमाले अजम्बरी छ : ओली
box -1

एमाले अजम्बरी छ : ओली

मंसिर २७, २०८२, ११:४४ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.