१६ मंसिर २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

मेचीनगरद्वारा विद्यार्थीलाई ‘साइवर अपराध सम्बन्धी’ प्रशिक्षण

मंसिर १२, २०८२, १२:५२ .शुक्रबार
0
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १२ मंसिर । प्रविधिको सही प्रयोग गरौं : लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने मुल नाराका साथ १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तरगत विद्यार्थीलाई ‘साइवर अपराध सम्बन्धी’ प्रशिक्षण दिइएको छ ।

शुक्रबार मेचीनगर नगरपालिकाले सामुदायिक विद्यालयका कक्षा–११ र १२ का विद्यार्थीहरुलाई ‘साइवर अपराध सम्बन्धी’ प्रशिक्षण दिइएको हो ।

नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले अभिभावक तथा छोराछोरीहरुले निर्णायक भूमिका निर्वाह गर्न नसक्दा कहिले काहिँ दुर्घटना पर्न सक्ने बताइन् । उनले प्रविधिको सही प्रयोग गर्न सके विद्यार्थीहरुको भविष्य उज्जवल हुने जोड दिइन् ।

उपप्रमुख उप्रेतीकै अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले इन्टरनेट अब जीवन प्रणाली भइसकेको बताएका छन् ।

उनीहरुका अनुसार कहिले काहिँ प्रविधिको दुरुपयोग हुँदा हिंसा भड्किन सक्छ, त्यसैले विद्यार्थीहरु सचेत रहनु पर्दछ । विद्यालयमा पढाउने शिक्षक भन्दा गुगल नै टिचर भइसकेको अवस्था रहेको बक्ताहरुको भनाई छ ।

विद्यार्थीलाई ‘साइवर अपराध सम्बन्धी’ लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेती, इलाका प्रहरी कार्यालय धुलाबारीकी सई मिलनकुमारी राई लगायतले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको सहजीकरण महिला तथा बालबालिका शाखाकी प्रमुख जयन्ती खरेलले गरेकी थिइन् ।

पछिल्लो समाचार

‘आरओ’ मात्र गरेको बोतलको पानी नखान काँकरभिट्टा खानेपानीको अनुरोध

अघिल्लो समाचार

महेन्द्रद्वार आधुनिक सहकारीसँग एकीकरण गर्ने तयारीमा

Related Posts

लैङ्गिक हिंसा र एड्स सम्बन्धी सचेतना
banner

लैङ्गिक हिंसा र एड्स सम्बन्धी सचेतना

मंसिर १५, २०८२, १२:५७ .सोमवार
एमाले झापा–१ मा असारु, राजु, रमा, जानुका, दीपक र लक्ष्मी निर्वाचित
banner -2

एमाले झापा–१ मा असारु, राजु, रमा, जानुका, दीपक र लक्ष्मी निर्वाचित

मंसिर १३, २०८२, १२:२८ .शनिबार
महेन्द्रद्वार आधुनिक सहकारीसँग एकीकरण गर्ने तयारीमा
box -3

महेन्द्रद्वार आधुनिक सहकारीसँग एकीकरण गर्ने तयारीमा

मंसिर १२, २०८२, ३:१६ .शुक्रबार
‘आरओ’ मात्र गरेको बोतलको पानी नखान काँकरभिट्टा खानेपानीको अनुरोध
banner -1

‘आरओ’ मात्र गरेको बोतलको पानी नखान काँकरभिट्टा खानेपानीको अनुरोध

मंसिर १२, २०८२, ११:३८ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.