२२ जेष्ठ २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

रिताले समालिन मेचीनगर लेडी जेसीजको पदभार

माघ १०, २०८२, २:१९ .शनिबार
0
0
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, १० माघ । वर्ष २०२६ की अध्यक्ष रिता श्रेष्ठले आजदेखि मेचीनगर लेडी जेसीजको बागडोर समालेकी छन् ।

शनिबार काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा आयोजना भएको लेडी जेसीजको पद हस्तान्तरण कार्यक्रममा उनले पदभार समालेकी हुन् ।

१२ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा वर्ष २०२५ की अध्यक्ष सविता पोखरेलले वर्ष २०२६ की अध्यक्ष श्रेष्ठलाई चेनसहित पद हस्तान्तरण गरेकी थिइन् ।

श्रेष्ठलाई यसअघि बार्षिक साधारण सभा तथा शाखा अधिवेशनले अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । सभाले कार्यकारिणी उपाध्यक्षमा शर्मिला दाहाल तिम्सिना र नविना डाँगी, उपाध्यक्षहरुमा प्रमिला ओली, तेजकुमारी घिमिरे, सोनिका भट्टराई र सृजना घिमिरेलाई चयन गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले असल समाज निर्माण नभएसम्म देशको विकास नहुँने बताएका छन् ।

‘जेसीजले समाजको रुपान्तरण गर्न, नेतृत्व विकास र सकारात्मक कुरा सिकाउँछ’, बुढाथोकीले भने–‘समाजभित्र थ्रुपै वेथितिहरु छन् । घर–घरमा अनुशासन जरुरी छ । समाजलाई सुधार्न सबै जेसीज लगायत सबै सामाजिक संघ–संस्थाहरुसँग सहकार्य गरेर नगरपालिकाले अभियान चलाउने तयारी रहेको छ ।’

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख बुढाथोकी, नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष योगेश राजबंशी, मेचीनगर लेडी जेसीजकी संस्थापक अध्यक्ष कविता शर्मा, वर्ष २०२५ की अध्यक्ष सविता पोखरेल, वर्ष २०२६ की अध्यक्ष रिता श्रेष्ठ, समाजसेवी शुभद्रा भट्टराई अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सोही अवसरमा इष्ट होराइजन अंग्रेजी स्कुल धुलाबारीका नानीहरुले नित्य प्रस्तुत गरेका थिए ।

मेचीनगर लेडी जेसीज वर्ष २०२५ की महासचिव शर्मिला तिम्सिना र पूर्व अध्यक्ष उषा श्रेष्ठले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रमको स्वागत कार्यकारीणी उपाध्यक्ष सुनिता कोइरालाले गरेकी थिइन् ।

पछिल्लो समाचार

अरु दलहरुसँग देश बनाउने रोडम्याप छैन् : एमाले

अघिल्लो समाचार

राष्ट्रिय सभामा कोशीबाट मेचे र पोर्तेल निर्वाचित

Related Posts

अशक्त भएका व्यक्तिहरूको घरैमा डाक्टर गएर स्वास्थ्य जाँच
banner

अशक्त भएका व्यक्तिहरूको घरैमा डाक्टर गएर स्वास्थ्य जाँच

जेष्ठ २१, २०८३, १२:३९ .बिहिबार
न्यायको असली मापदण्ड ‘माफी’ होइन ‘व्यवहार’
banner -1

न्यायको असली मापदण्ड ‘माफी’ होइन ‘व्यवहार’

जेष्ठ २१, २०८३, ५:०६ .बिहिबार
महिला जनचेतनाकाे चित्रकला प्रतियोगितामा धुलाबारी माविकी आरती प्रथम
banner -2

महिला जनचेतनाकाे चित्रकला प्रतियोगितामा धुलाबारी माविकी आरती प्रथम

जेष्ठ १९, २०८३, १:५० .मङ्लबार
प्रधानमन्त्री शाहद्वारा प्रतिनिधि सभामा सांसदकाे जवाफ
box -1

प्रधानमन्त्री शाहद्वारा प्रतिनिधि सभामा सांसदकाे जवाफ

जेष्ठ १७, २०८३, १०:५३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.