२२ जेष्ठ २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राजनीति

अरु दलहरुसँग देश बनाउने रोडम्याप छैन् : एमाले

माघ १०, २०८२, १:१४ .शनिबार
0
0
0
SHARES
128
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १० माघ । नेकपा एमाले झापा क्षेत्र नं.१ निर्वाचन परिचालन कमिटी संयोजक रविन कोइरालाले फागुन २१ सुखानीमा रगत बगेको ठाउँ भएकोले यसपटकको चुनावमा झापालाई लालकिल्ला बनाउने उद्घोष गरेका छन् ।

शनिबार धुलाबारीमा एमाले क्षेत्रिय समन्वय कमिटीको वैठकमा नेता कोइरालाले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यको चुनावमा शहिदहरुको भूमि झापालाई विगतको लालकिल्ला फर्काउने गरी लाग्न जिल्लाका सबै नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गरेका हुन् ।

संविधान सभा सदस्य, पूर्व केन्द्रीय सदस्य एवम् निर्वाचन परिचालन कमिटी संयोजक समेत रहेका कोइरालाले गाउँमा गएर संसद्मा हात्तीका कुरा उठाए भन्दै छन् अरे हाम्रो पालामा संसद्मा कुरा उठाएर विद्युतीय तारबार समेत जडान गरेको बताए ।

‘७० वर्ष लडेर ल्याएको संविधान अपठेरोमा पर्न लागेको छ’, कोइरालाले भने–‘त्यसलाई जोगाउँनु पर्छ । रास्वपाको रोडम्याप नै छैन । कांग्रेसको उधारीकरणको खाँका कहाँ छ । गणतन्त्र, धर्म निरपेक्ष लगायतका एजेण्डा अरुसँग छैन् । देशलाई समाजवादउन्मुख बनाउन समृद्व नेपाल सुखी नेपालीको रोडम्याप एमालेसँग स्पष्ट रुपमा रहेको छ ।’

कोइरालाको संयोजकत्वमा ५०१ जनाको निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । झापा क्षेत्र नं.१ का उम्मेदवार रामचन्द्र उप्रेतीले चुनावमा प्रतिस्पर्धाको नाममा खर्चिलो र भड्किलो नबनाउन सबै दलहरुलाई अनुरोध गरेका छन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य मनोज ताम्लीको प्रमुख आतिथ्यता रहेको थियो । उनले झापामा सूर्य चिन्हका ध्वाजाबाहक सबै उम्मेदवारहरुलाई जिताउन वडादेखि केन्द्रसम्मका नेता तथा कार्यकर्ता घर–घरमा पुगेर जनतालाई बुझाउन लाग्नु पर्ने बताएका छन् ।

एमाले क्षेत्रिय समन्वय कमिटी अध्यक्ष कृष्ण कनालले स्वागतसहित अध्यक्षता गरेको कार्यक्रमको सहजीकरण सचिव राजु पोखरेलले गरेका थिए ।

 

पछिल्लो समाचार

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने

अघिल्लो समाचार

रिताले समालिन मेचीनगर लेडी जेसीजको पदभार

Related Posts

अशक्त भएका व्यक्तिहरूको घरैमा डाक्टर गएर स्वास्थ्य जाँच
banner

अशक्त भएका व्यक्तिहरूको घरैमा डाक्टर गएर स्वास्थ्य जाँच

जेष्ठ २१, २०८३, १२:३९ .बिहिबार
न्यायको असली मापदण्ड ‘माफी’ होइन ‘व्यवहार’
banner -1

न्यायको असली मापदण्ड ‘माफी’ होइन ‘व्यवहार’

जेष्ठ २१, २०८३, ५:०६ .बिहिबार
महिला जनचेतनाकाे चित्रकला प्रतियोगितामा धुलाबारी माविकी आरती प्रथम
banner -2

महिला जनचेतनाकाे चित्रकला प्रतियोगितामा धुलाबारी माविकी आरती प्रथम

जेष्ठ १९, २०८३, १:५० .मङ्लबार
प्रधानमन्त्री शाहद्वारा प्रतिनिधि सभामा सांसदकाे जवाफ
box -1

प्रधानमन्त्री शाहद्वारा प्रतिनिधि सभामा सांसदकाे जवाफ

जेष्ठ १७, २०८३, १०:५३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.