२७ फाल्गुन २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्वास्थ्य

झापामा अर्थाेकाेन-२०२६

माघ २८, २०८२, ८:०३ .बुधबार
0
0
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

झापा, २८ माघ । नेपाल अर्थोपेडिक एशाेसिएशनको ३१औँ वार्षिक सम्मेलन तथा अर्थाेकाेन-२०२६ मा अन्तर्राष्ट्रिय विशेषज्ञहरु समेतको सहभागितामा झापामा गरिने भएको छ ।

यही फागुन १ गतेदेखि धुलाबारी स्थित होटल मेची क्राउनमा सम्मेलन आयोजना गरिने आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

सम्मेलनमा विदेशका १०० भन्दा बढी वरिष्ठ चिकित्सक तथा नेपालका प्रोफेसरहरु ५०० भन्दा बढी हाडजोर्नी विशेषज्ञ डाक्टरहरू गरी ६०० भन्दा बढीको सहभागिता रहने बताइएको छ ।

हाडजोर्नी विशेषज्ञ डा. लक्ष्मीप्रसाद मैनालीको अध्यक्षतामा सम्मेलन झापामा गराउन पाउनुले झापाबासी अत्यन्त उत्साहित, गौरवान्वित एवम् खुसी महसुस गरिरहेका छौं भन्दै महासचिव डा.रुपेशजंग बेलबासेले कार्यक्रम बारे अवगत गराए ।

उक्त सम्मेलनमा भारत, चीन, बंगालादेश, वेलायत, हङकङ, अष्ट्रेलिया लगायत देशहरुबाट विशेषज्ञ डाक्टरहरुको सहभागिता रहने डा. बेलबासेले बताए ।

माघ २९ गते भोलि बिर्तामोडका तीनवटा अस्पतालहरुमा ट्रेनी डाक्टरहरु एवम् विद्यार्थीहरुको सहभागितामा हाडजोर्नीका समस्याहरुका बारेमा विषयगत छलफल एवम् बिरामीहरुको परीक्षण गराइने आयोजक समितिका सहअध्यक्ष डा. निराजन पराजुलीले जानकारी दिए ।

प्रिकन्फरेन्स वर्कसपमा प्रिएक्जाम प्रक्टिस, एक्स रे, एमआरआई, सिटीस्क्यानका रिपोर्ट परीक्षणजस्ता विषयमा सहजीकरण गरिने डा. पराजुलीको भनाई छ ।

बिर्तामोडका बिएण्डसी, स्पाइन एक्स र बिर्तासिटी हस्पिटलमा उपचाररत बिरामीहरुको परीक्षण सहित हाडजोर्नीका विभिन्न समस्याहरु कसरी समाधान गरिँदैछ भन्ने विषयमा सहभागी देशभरका प्रशिक्षार्थी चिकित्सकहरुलाई प्रयोगात्मक पद्धतिबाट प्रशिक्षण गराइने डा.प्रेम शाहीले बताए ।

माघ २९ गते बिर्तामोडमा प्रीकन्फरेन्स वर्कसप सञ्चालन पछि फागुन १, २ र ३ गते होटल मेची क्राउन धुलाबारीमा अन्तर्राष्ट्रिय सेमिनारको मुख्य कार्यक्रम आयोजना गरिएको अध्यक्ष डा. मैनालीले बताए ।

यस कार्यक्रम आयोजना गर्नका लागि करिब १ करोड ५० लाख रुपैयाँ भन्दा बढी खर्च हुने अनुमान गरिएको तथा कोशी प्रदेश सरकारबाट पर्यटन प्रवर्धनका लागि ५ लाख रुपैयाँ प्राप्त हुने प्रतिबद्धता आएको छ पनि डा. मैनालीले बताए ।

कोशी प्रदेशको झापा जिल्लामा नै पहिलोपटक आयोजना गरिएको अर्थोकोन-२०२६ को सञ्चालनका लागि स्थानीय सङ्घ संस्था एवं व्यक्तिहरूले पनि साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएको आयोजकको भनाई छ ।

नेपाल अर्थोपेडिक एसोसिएसन केन्द्रीय समितिका महासचिव नागमनि सिंहले ३१औं वार्षिक सभाको नारा एडुकेशन, कोलाबोरेशन र इन्नोभेशन रहेको अवगत गराउँदै नेपालमा नै बनाइएका विश्वस्तरको गुणस्तरीय प्रविधिलाई नेपालको प्रयोगमा ल्याउन मद्धत गर्ने लक्ष्य राखिएको छ ।

पछिल्लो समाचार

झापा गाेल्डकप : आर्मी सेमिफाइनलमा

अघिल्लो समाचार

एपिएफ सेमिफाइनलमा

Related Posts

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र
box -2

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र

फाल्गुन २६, २०८२, ४:०९ .मङ्लबार
सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित
box -3

सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित

फाल्गुन २४, २०८२, ८:१४ .आइतवार
झापा जिल्ला रास्वपाको क्लीन स्वीप
banner

झापा जिल्ला रास्वपाको क्लीन स्वीप

फाल्गुन २४, २०८२, ५:५१ .आइतवार
झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित
banner -2

झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित

फाल्गुन २३, २०८२, ३:३८ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.