२४ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

करिव २ करोडमा नदीजन्य पदार्थ उत्खननको ठेक्का

चैत्र ६, २०८२, ६:०२ .शुक्रबार
0
0
0
SHARES
337
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ६ चैत । मेचीनगरको नदीजन्य पदार्थ उत्खननका लागि यसपटक तीन वटा प्याकेजको रुपमा ठेक्का लागेको छ ।

मेची, निन्दा तथा हडिया-टिमाई खोलाबाट उत्खनन् गरिने ढुंगा, गिटी र बालुवालाई तीन वटा प्याकेजको रुपमा विभाजन गरी ठेक्का लगाइएको हो ।

मेचीनगर नगरपालिका आर्थिक विकास शाखाका प्रमुख दिपेन्द्र कार्कीका अनुसार मेची खोलाबाट उत्खनन् गरिने ढुंगा, गिटी र बालुवालाई प्याकेज-१ का रुपमा ठेक्का लगाइएको छ ।

त्यस्तै निन्दा खोलाबाट उत्खनन् गरिने ढुंगा, गिटी र बालुवालाई प्याकेज-२ र हडिया-टिमाई खाेलालाई प्याकेज-३ का रुपमा ठेक्का लगाइएको उनको भनाई छ ।

प्याकेज-१ का रुपमा मेचीनगर-१, ४ र १५ नम्बर वडाकाे प्रसाद गाैँडा, सारू गाैँडा, डिल्ली गाैँडा र पाहन गाउँ पूर्व मेची बगर खोलाकाे ६७ लाख ५२ हजार ४५ रूपैयाँ ४९ पैसामा २९,९६.७ घनमिटर उत्खनन् गर्न ठेक्का दिइएकाे छ ।

यस्तै प्याकेज-२ मा मेचीनगर-३, ७, ८, १० र १५ नम्बर वडाकाे निन्दा खाेलाकाे निन्दा रिभरल्याण्ड, निन्दा टिमाई दाेभान दक्षिण, सुनगाभा टाेल निन्दा बगर, रघुविरवाडी (माेहनकित्ता) र निन्दा हडिया दाेभान उत्तरकाे २३,९१५.५१ घनमिटर उत्खननका लागि ५३ लाख ६६ हजार २३५ रूपैयाँ ७५ पैसामा ठेक्का दिइएकाे छ ।

यसैगरी, प्याकेज-३ काे क र ख कारूपमा मेचीनगर-९, ११, १२, १४ र १५ नम्बर वडाकाे हडिया खाेला ´क` अन्तरगत रितिका डेरी पूर्व, कालिका सिमसार पश्चिम र मेघा सिमेन्ट नजिक बगरकाे ५००८.३६ घनमिटर उत्खनन् गर्न ठेक्का दिएकाे छ ।

यस्तै प्याकेज-३ कै ´ख` मा मेचीनगर-९ नम्बर वडाकाे टिमाई खाेला अन्तरगत नैनाखाल पूर्व, नैनाखाल दक्षिण र पशुपति गाउँ पूर्व टिमाई खाेलाकाे १६,९५०.१९ घनमिटर ढुंगा, गिटी र बालुवा उत्खननका लागि क र ख काे कुल ४९ लाख ३२ हजार ७९१ रूपैयाँ १८ पैसामा मु.अ.कर बाहेक बार्षिक ठेक्का लागेकाे कार्कीले बताए ।

तीनवटै क्षेत्रमा मेसिनरी उपकरण र श्रममुलक प्रविधिबाट उत्खनन् गर्न पाइनेछ ।

सबै क्षेत्रहरुमा उत्खनन् गर्दा प्रतिवेदनमा दिएको लम्बाई, चौडाई र गहिराई भन्दा बाहेक फरक नपर्ने गरी ठुला तथा साना उपकरण प्रयोग गरेर कार्यअघि बढाउने ठेकेदार कम्पनीसँग सम्झौता रहेको छ ।

कार्यालयको अध्ययन टोलीको स्थलगत अध्ययन, अवलोकन र अघिल्लो वर्षको प्रारम्भिक वातावरणीय परीक्षणको प्रतिवेदनलाई आधारमानी गरिएको र विभिन्न नदीजन्य पदार्थको दर निर्धारणका लागि कोशी प्रदेश आर्थिक ऐन २०८१/०८२ अन्तरगत संकलन दर लागू गरिएको छ ।

चालू आर्थिक वर्ष २०८२/८३ का लागि तीन वटा प्याकेजकाे कुल एक कराेड ९७ लाख ४ हजार २७२ रूपैयाँ ४२ पैसामा ठेक्का लागेकाे नगरपालिकाले जनाएकाे छ ।

गतवर्ष सिलीगुडी-झापा पेट्रोलियम पाइप लाइनका लागि आयल निगम र एशियन हाइवे अन्तरगत काँकरभिट्टा-लाैकही सडक निर्माणका लागि नगरपालिकासँग नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का लिएकाे थियाे ।

पछिल्लो समाचार

मेचीनगरमा राजश्व सुधार कार्य याेजना सम्बन्धि कार्यशाला

अघिल्लो समाचार

मेचीनगरमा लैङ्गिक हिंसा रोकथामका लागि काठमाडौंमा समीक्षा

Related Posts

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?
banner

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?

बैशाख २३, २०८३, २:३० .बुधबार
बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा
banner -2

बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा

बैशाख २३, २०८३, १:४५ .बुधबार
आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा
banner -1

आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा

बैशाख २३, २०८३, १:०० .बुधबार
मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान
box -1

मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान

बैशाख २२, २०८३, २:११ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.