१५ चैत्र २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राजनीति

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

चैत्र १३, २०८२, ६:२७ .शुक्रबार
0
0
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

झापा, १३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन् ।

संविधानको धारा ७६ को उपधारा १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलो पटक हो ।

मधेशी समूदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलो पटक हो ।

काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर  फागुन २१ गतेको चुनावमा भाग लिएका शाह पहिलो पटक संसद् छिर्ने बित्तिकै प्रधानमन्त्री बनेका हुन् ।

पछिल्लो समाचार

जाँचबुझ आयोगको प्रतिवेदन : भदाै २३ घटनामा दाेषी किटान, २४ मा माैन

अघिल्लो समाचार

प्रधानमन्त्रीमा बालेन र मन्त्रीहरूले लिए शपथ

Related Posts

कांग्रेस देउवा समूहको निर्णय- ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
banner -2

कांग्रेस देउवा समूहको निर्णय- ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने

चैत्र १४, २०८२, १:३९ .शनिबार
जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय
banner -1

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय

चैत्र १४, २०८२, ६:५९ .शनिबार
पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
banner

पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

चैत्र १४, २०८२, ३:४१ .शनिबार
प्रधानमन्त्रीमा बालेन र मन्त्रीहरूले लिए शपथ
banner

प्रधानमन्त्रीमा बालेन र मन्त्रीहरूले लिए शपथ

चैत्र १३, २०८२, ७:३६ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.