१५ चैत्र २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राजनीति

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय

चैत्र १४, २०८२, ६:५९ .शनिबार
0
0
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

झापा, १४ चैत । नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ ।

एमाले सचिवालयको आकस्मिक बैठकले शनिबार दिउँसो ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

एमालेका जनसंगठन २३ वटा छन् । एमाले अध्यक्ष पक्राउ परे त्यसको प्रतिरोधमा उत्रने शुक्रबार नै विज्ञप्ति निकालेर सरकारलाई चेतावनी दिएका थिए ।

आज विहान सबेरै एमाले अध्यक्ष ओलीलाई उनको निवास गुण्डुबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अध्यक्ष ओली पक्राउ परेपछि सचिवालयको आकस्मिक बैठक डाकिएको थियो ।

स्वास्थ्य परीक्षणका लागि महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याइएका ओलीलाई भर्ना गरिएको छ ।

पछिल्लो समाचार

पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

अघिल्लो समाचार

कांग्रेस देउवा समूहको निर्णय- ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने

Related Posts

कांग्रेस देउवा समूहको निर्णय- ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
banner -2

कांग्रेस देउवा समूहको निर्णय- ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने

चैत्र १४, २०८२, १:३९ .शनिबार
पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
banner

पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

चैत्र १४, २०८२, ३:४१ .शनिबार
प्रधानमन्त्रीमा बालेन र मन्त्रीहरूले लिए शपथ
banner

प्रधानमन्त्रीमा बालेन र मन्त्रीहरूले लिए शपथ

चैत्र १३, २०८२, ७:३६ .शुक्रबार
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
banner

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

चैत्र १३, २०८२, ६:२७ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.