‘आरओ’ मात्र गरेको बोतलको पानी नखान काँकरभिट्टा खानेपानीको अनुरोध
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले रिभर्स असोमसीस (आरओ) गरेको पानी मात्र नखान आग्रह गरेको छ ।
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले रिभर्स असोमसीस (आरओ) गरेको पानी मात्र नखान आग्रह गरेको छ ।
नेकपा एमालेको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा ३८ प्रतिनिधि छनाैटका लागि झापामा १४८ जनाले उम्मेदवारी दिएका छन् ।
लाल–भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगरले यसपटक तीन जना उत्कृष्ट प्रतिभाहरू छनौट गरेको छ ।
घरेलु तथा साना उद्योग कार्यालयले मेची उद्योग बाणिज्य संघको समन्वयमा ११ औँ राष्ट्रिय उद्योग दिवस मनाएको छ ।
मेचीनगरमा ३४ औँ लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियान सुरू भएको छ ।
मचीनगरमा पेट्रोलियम पाइपलाइन निर्माण भएपछि नाकाबन्दी वा हडतालले इन्धनको अभाव नहुने बताएका छन् ।
मेचीनगर नगरपालिकाले अटिज्म सम्बन्धी अपाङ्गता भएका बालबालिकाका लागि अटिज्म सेन्टर स्थापना गर्न सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरेको छ ।
ईआइए सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम ।
मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक (असई) दिनेश गुरागाईकाे निधन भएको छ ।
नेकपा एमालेले ‘नेसनल भोलेन्टियर फोर्स’ गठन गरेको छ ।


पाउ पाथिभरा सञ्चार प्रा.लि.
कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०
स्थायी लेखा नं. : ६१०३३१९९६
सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०
मेचीनगर–६, काँकरभिट्टा (झापा)
मो. ९८५२६६२४०६ / ९८०४९७२००४
Email : arjunkarki.kvt@gmail.com
Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.