व्यवस्था विरोधी आवाजलाई स्पेस नदिन विद्रोहीको आग्रह
झापाका सम्पादकहरुले प्रेस स्वतन्त्रतामाथि नै प्रहार हुने गरी भइरहेको हस्तक्षेप विरुद्ध एक भएको सन्देश दिँदै प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
झापाका सम्पादकहरुले प्रेस स्वतन्त्रतामाथि नै प्रहार हुने गरी भइरहेको हस्तक्षेप विरुद्ध एक भएको सन्देश दिँदै प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
पास्ता र सुजीमा म्याद नाघेको भेटिएर ताला लगाएको उद्योगलाई मेचीनगर नगरपालिकाले पचास हजार जरिवाना गरेको छ ।
मेचीनगर नगरपालिकाद्वारा गठित सहकारी समन्वय समितिले मापदण्ड पालना नभएको देखिएपछि आठ वटा सहकारीलाई सुझावसहित सचेत गराइएको छ ।
मेची भन्सार कार्यालयले नौ महिनामा राजश्व अशुलीमा वृद्वि गरेपनि स्वदेशी भन्दा विदेशी उत्पादनका वस्तुहरु बढी भित्रिएको छ ।
पूर्वी नाका काँकरभिट्टामा विदेशी पर्यटक र सर्वसाधारण यात्रुहरुको सहज आवात जावतलाई मध्येनजर गर्दै मेची भन्सार कार्यालयले आजदेखि उत्तरपटिको ढोका बन्द...
मेचीनगर नगरपालिकाले आज सात वटा सहकारी संस्थामा अनुगमन गरेको छ ।
मेचे समाज शिवियारी आफात केन्द्रीय समितिले मेचीनगर नगरपालिकालाई सम्मानसहित धन्यवाद दिएको छ ।
संघिय प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले लोपोन्मुख मेचे समुदायको संस्कृति, परम्परालाई जगेर्ना गरेर उनीहरुलाई विकास निर्माणमा लगाउनु पर्ने बताएका छन्...
कृषकहरुको समस्यालाई ध्यानमा राखेर मेचीनगर नगरपालिकाले कृषकलाई अनुदान, विभिन्न प्रकारका तालिम र औजारहरु प्रदान गरेको छ ।
मेचीनगर नगरपालिकाले मेचे समुदायको ‘बैशागु बथर’ पर्वमा आज सार्वजनिक विदा दिने निर्णय गरेको छ ।


पाउ पाथिभरा सञ्चार प्रा.लि.
कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०
स्थायी लेखा नं. : ६१०३३१९९६
सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०
मेचीनगर–६, काँकरभिट्टा (झापा)
मो. ९८५२६६२४०६ / ९८०४९७२००४
Email : arjunkarki.kvt@gmail.com
Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.