६ आश्विन २०८०, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

हलेसी मेडिकलमा थप सेवा विस्तार

भदौ ६, २०७८, १०:२२ .आइतवार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ६ भदौ । हलेसी मेडिकल हल एण्ड क्लिनिक धुलावारीले आइतवारदेखि डिजिटल एक्सरे मेसिन राखेर सेवा थप विस्तार गरेको छ ।

हातखुट्टा भाँचिएको तथा छातीका बिरामीलाई लक्षित गरेर हलेसीले थप सेवा विस्तार गरेको सञ्चालक सोम ओझाले बताए । उनका अनुसार पहिलो दिन उक्त सेवा लिन आउनेका लागि २० प्रतिशत छुट दिइएको छ ।

दैनिक चौविस घण्टे सेवा सञ्चालन गरिरहेको हलेसीमा काठमाडौँबाट ३–४ जना विशेषज्ञ डाक्टरहरुले नियमति सेवा दिइरहेका छन् । हलेसीमा दैनिक, साप्ताहिक तथा मासिक गरेर १९ जना विशेषज्ञ डाक्टर आएर सेवा दिने गरेका छन् ।

धुलावारीको उत्तरी क्षेत्रका बिरामीले उक्त क्लिनिकबाट सेवा लिँदै आएका छन् । विशेषज्ञ डाक्टरसहित ल्याव, ईसिजी तथा फिजियोथेरापी सेवा नियमित सञ्चालन भइरहेको छ ।

छिटो र सुलभ तरिकाले बिरामीलाई सेवा दिँदै आएको उक्त क्लिनिकमा हाल दैनिक ७० देखि ८० जना बिरामी उपचारका लागि आउने गरेका छन् । उक्त क्लिनिक धुलावारी बजार सिरानमा २०७५ सालदेखि सञ्चालनमा आएको हो । सञ्चालनको छोटो समयमा क्लिनिकले उपचार सेवा भरपर्दो बनाउँदै लगेको छ ।

पछिल्लो समाचार

झरनामा पर्यटक बढेसँगै पानी दूषित

अघिल्लो समाचार

नेपाल आइडल सिजन–४ को निर्णायकमा शम्भुजित बाँस्कोटा

Related Posts

विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा
banner

विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा

अशोज ३, २०८०, १०:५५ .बुधबार
असोज १४ देखि ´समाजवाद जागरण यात्रा`
banner -2

असोज १४ देखि ´समाजवाद जागरण यात्रा`

अशोज ३, २०८०, ९:३९ .बुधबार
एमाले नेता मैनालीमाथि आफ्नै कार्यकर्ताद्वारा हातपात
box -1

भुपाल ओली धराैटीमा छुटे

अशोज ३, २०८०, ९:५५ .बुधबार
११४ औं देवकोटा जयन्ती मनाउने तयारी
banner -1

११४ औं देवकोटा जयन्ती मनाउने तयारी

अशोज ३, २०८०, ६:२० .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In