२ असार २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

टिकटकको प्रभाव, अब कलाकारले सोच्नुपर्छ : नायक हमाल

भदौ ६, २०७८, १२:०३ .आइतवार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

झापा, ६ भदौ । नेपाली चलचित्रका सफल नायक राजेश हमालले अहिले टिकटकमा हरेक वर्गका मानिसहरुको आकर्षण देखेर आफू छक्क परेको बताएका छन् ।
कान्तिपुर फिल्म एकेडेमीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै हमालले भने–‘हामीले चलचित्रमा काम गर्दाको समयमा कुनै स्थानिय बासिन्दालाई पृष्ठभूमीमा अभिनय गरिदिनुहोस् न भन्दा उहाँहरु लजाउनु हुन्थ्यो ।

तर, अहिले टिकटक देखेर म त छक्कै पर्छु । नातीदेखि हजुरआमासम्म सबैले टिकटकमा आफ्नो कला देखाइरहनुभएको छ । यसैले, चलचित्र क्षेत्रमा केही गर्छु भनेर आउने नयाँ पुस्तालाई भयंकर चुनौती छ ।’

उनले अगाडि भने–‘यही क्षेत्रमा करिअर बनाउनका लागि, उत्कृष्ट हुनका लागि चुनौती छ । सामान्य व्यक्ति र कलाकार कसरी छुट्टिने भन्ने अवस्था छ । अहिले त टिकटकमा कलाकार पनि नाचिरहेका छन् । अब, कलाकारले फरक के ल्याउन सक्छन्, के नयाँ दिन सक्छन् भन्ने मुख्य कुरा हो ।’

हमालले नेपाली समुदायममा चलचित्रको प्रभाव गहिरो रहेको बताए । उनले भने–‘हुनत कुनै निर्देशकले बनाएको हो, कलाकारले पनि अभिनय गरेको हो भन्ने सबैले वुझेका छन् । तर, पनि चलचित्र हेरेपछि दर्शकमा पर्ने प्रभाव निक्कै गहिरो छ ।’

आफू चलचित्र क्षेत्रमा प्रवेश गर्दाको समयमा एउटा चलचित्रमा काम गरेपछि अर्को कहिले पाउँछु भन्ने अवस्था रहेको समेत उनले सुनाए ।

पछिल्लो समाचार

नेपाल आइडल सिजन–४ को निर्णायकमा शम्भुजित बाँस्कोटा

अघिल्लो समाचार

साम्राज्ञीको नायक भुवन केसीसँग विवाद चुलिदैँ

Related Posts

लम्फी स्किन संक्रमण : किसानको गोठमै पुगेर खोप लगाउँदै प्राविधिक
banner

लम्फी स्किन संक्रमण : किसानको गोठमै पुगेर खोप लगाउँदै प्राविधिक

असार २, २०८२, ९:४४ .सोमवार
झनझटरहित सेवा दिन उद्योग कार्यालयलाई व्यवसायीको अनुरोध
banner -1

झनझटरहित सेवा दिन उद्योग कार्यालयलाई व्यवसायीको अनुरोध

जेष्ठ ३१, २०८२, ५:१४ .शुक्रबार
असारदेखि भदौ महिनासम्म सडक खन्न प्रतिबन्ध
box -2

लक्कि डिपार्टमेन्टमा पानीको भल पस्दा ६० लाखको क्षति

जेष्ठ ३०, २०८२, ५:२७ .बिहिबार
सुनचाँदी व्यवसायीद्वारा काँकरभिट्टामा प्रदर्शन
box -1

सुनचाँदी व्यवसायीद्वारा काँकरभिट्टामा प्रदर्शन

जेष्ठ ३०, २०८२, ४:५८ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.