५ श्रावण २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पटन प्राणी गुम्बाको अध्यक्षमा धनबहादुर मगर

भदौ ७, २०७८, ८:२० .सोमवार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, ७ भदौ । मेचीनगर–८ स्थित पटन प्राणी कल्याण बौद्ध विहार गुम्बाको तेस्रो वार्षिक अधिवेशनबाट धनबहादुर राना मगर पुनः अध्यक्षमा चयन भएका छन् ।

आज गुम्बा परिसरमा भएको अधिवेशनबाट उपाध्यक्षमा कमला खपुतरी मगर, सचिवमा ओम थापा मगर, सहसचिवमा जुनु रजान मगर र कोषाध्यक्षमा मनु मगर तामाङ चयन भएका छन् ।

समितिको सदस्यमा विष्णु राई, तारा खड्का, रामप्रसाद भट्टराई, कुमार बुढाथोकी मगर, माया मगर र सोभा रिजाल मगर छन् ।
त्यसैगरी, सल्लाहकार समितिमा मणि लुंगेली मगर, केशवलाल राजवंशी, रेवन्तराज पोखरेल, दिपक थापा मगर, विकास थापा मगर, कृष्ण सिंजाली मगर र गम्भीरध्वज मगर छन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघका प्रदेश नं. १ का सदस्य तथा मेचीनगर अध्यक्ष विकास थापा मगर, विशिष्ठ अतिथि मगर संघका जिल्ला सदस्य गम्भीरध्वज मगर, गुम्बा समितिका अध्यक्ष धनबहादुर मगर लगायतले बोलेका थिए ।

कमला खपुतरी मगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन ओम थापा मगरले गरेका थिए । गुम्बा समितिको कार्यकाल तीन वर्षे हुनेछ ।

पछिल्लो समाचार

गलत मनसाय नदेखिएको छानवीन समितिको निस्कर्ष

अघिल्लो समाचार

विष्णुमायाको उपचारका लागि फाउण्डेसनले दियो ५० हजार

Related Posts

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’
banner

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’

साउन ५, २०८२, १२:३३ .आइतवार
राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
banner -2

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

साउन ४, २०८२, ६:२८ .शनिबार
पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner -1

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
box -2

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.