२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पुरातत्व विभागद्वारा पातलगंगा घैलाडुब्बा मन्दिरको अवलोकन

भदौ १०, २०७८, ११:२० .बिहिबार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १० भदौ । पुरातत्व विभागले मेचीनगर–५ र ८ मा स्थित पातलगंगा तथा घौलाडुव्वा मन्दिर परिसरको अवलोकन गरेको छ ।
आज मेचीनगरका जनप्रतिनिधि स्थानियबासी सहितको उपस्थितिमा पुरातत्व विभागले पातलगंगा घैलाडुब्बा मन्दिरको अवलोकन गरेको हो ।
धार्मिक तथा ऐतिहासिक इतिहास बोकेको पातलगंगा तथा घैलाडुब्बा मन्दिरको संरक्षणका लागि पुरातत्व विभागले अवलोकन गरेको छ ।
पुरातत्व विभागका उपसचिब संदिप खनालको नेतृत्वको टोलीमा लक्ष्मण लम्साल, नबिन शर्मा र सुरेश पौडेलको सहभागीता थियो । मेचीनगर प्रमुख बिमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीको पहलमा पातलगंगा तथा घैलाडुब्बा मन्दिरको अवलोकन गर्न टोली आजै मेचीनगर आएको थियो ।
अवलोकनका क्रममा पातलगंगा तथा घैलाडुब्बा मन्दिर पुरातत्व विभागले सञ्चालन गरेको अभियानमा समावेश गर्ने आधारहरु देखिएको बताए । उनले पातलगंगा तथा घौलाडुव्वा मन्दिरलाई सय बर्ष पुरानो ऐतिहासिक सम्पदाभित्र समाबेश गर्न आफ्नो सक्दो योगदान रहने बताए । प्रमाणका आधारमा यो सम्पदा एक सय बर्ष पुरानो सूचिमा समावेश भए पुरातात्विक शैलीमा संरचना निर्माण गर्नका पुरातत्व विभागले सहयोग गर्ने उनले बताए ।
अवलोकन कार्याक्रमा नगर प्रमुख आचार्य, उपप्रमुख उप्रेती, कार्यपालिका सदस्य टीकाराम मंग्राती, मेचीनगर–५ का वडाध्यक्ष योगेन थापा मगर, मेचीनगर–८ वडाध्यक्ष बिकेन्द्र धिमाल, पातलगंगा तथा घौलाडुव्वा मन्दिर व्यवस्थापन समितिका पदाधिकारी स्थानियबासीको सहभागीता थियो ।

पछिल्लो समाचार

माओवादी केन्द्र प्रदेश १ को इन्चार्जमा राम कार्की

अघिल्लो समाचार

उद्योगी व्यसायीको माग : काँकरभिट्टा नाका खोल र १० हजार खोप देउ

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.