६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरमा आज २५ सयबढीले लगाए खोप

साउन २०, २०७८, २:०८ .बुधबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, २० साउन । मेचीनगरमा बुधबार २ हजार ५ सय बढीले कोभिड १९ विरुद्घको खोप लगाएका छन् ।

मेचीनगरको १, २, ५, ६, ९, १२ र १४ नम्बर वडा गरी ७ वटा वडामा बुधबार ५० देखि ५४ बर्ष उमेर समुहका लागि जोन्सन एण्ड जोन्सन कम्पनीको खोप लगाउने व्यवस्था मिलाएको थियो ।

मेचीनगरका ७ वटा वडाबाट लक्षित उमेर समुह र फ्रन्टलाईनमा काम गर्ने गरी कुल २ हजार ७ सय २६ जनाले खोप लिएको मेचीनगर स्तरीय कोभिड १९ नियन्त्रण कार्यदल सचिवालय संयोजक नविन वरालले जानकारी दिए ।उनका अनुसार लक्षित उमेर समुहका २ हजार २ सय ४६ र यातायात व्यवसायी, भन्सार एजेन्टलगायत फ्रन्टलाइनमा रहेर काम गर्ने ४ सय ८० जनाले खोप लिएका थिए । सवैभन्दा बढी मेचीनगरको वडा नम्बर ६ मा ६ सय ४५ जनाले खोप लिएका थिए भने सवैभन्दा कम वडा नम्बर ५ मा २ सय जनाले भ्याक्सिन लिएको सम्बन्धित वडाका स्वास्थ्य प्रमुखहरुले जनाएका छन् ।

स्वास्थ्यकर्मी विक्रम अधिकारीले दिएको जानकारी अनुसार वडा नम्बर १ मा १ सय १३ महिला र १ सय ४२ पुरुष गरी कुल २ सय ५५ ले कोभिड १९ विरुद्घको भ्याक्सिन लगाएका छन् ।यसैगरी, वडा नम्बर २ मा २ सय २६, वडानम्बर ९ मा ४ सय ५०, वडा नम्बर १२ मा २ सय ४५ र वडानम्बर १४ मा २ सय २५ जनाले जोन्सन एण्ड जोन्सन कम्पनीको खोप लिएको सचिवालय संयोजक वरालले बताए ।

नगरपालिकाले कोभिड १९ विरुद्घको यो खोप लगाउनका लागि यसअघि कुपन वितरण गरेको थियो । खोपकेन्द्रमा हुने अनावश्यक भीडलाई नियन्त्रण र खोपलाई व्यवस्थित गर्नका लागि कुपनको व्यवस्था मिलाइएको मेचीनगर नगपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए ।

‘मेचीनगरको १५ मध्ये ७ वटा वडामा बुधबार कोभिड १९ बिरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाउने योजना थियो ’ नगगरप्रमुख आचार्यले भने—‘एकै पटक मात्रै लगाए हुने अमेरिकन कम्पनीको जोन्सन खोप ५० देखि ५४ बर्ष उमेर समुहका ब्यक्तिलाई मेचीनगरको १, २, ५, ६, ९, १२ र १४ नम्बरका वडावासीले व्यवस्थितरुपमा खोप लिए ।

अब बाँकी रहेका वडाहरुमा खोप कार्य निरन्तर हुने छ ।’ ३, ४, ७, ८, १०, ११, १३ र १५ नम्बर वडामा साउन २१ गते जोन्सनको खोप सञ्चालन हुने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएकोछ । नगरप्रमुख आचार्यले क्रमस सवै नगरवासीलाई कोभिड १९ विरुद्घको खोप उपलब्ध गराउने बताए ।

पछिल्लो समाचार

तुइन् प्रकरण : काँकरभिट्टा नाकामा विप्लवको विरोध प्रदर्शन

अघिल्लो समाचार

मेचीनगर पनि मंगलबार राति १२ वजेदेखि सिल

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.