२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

क्यानडाले जित्यो महिला फुटबलमा स्वर्ण

साउन २२, २०७८, ११:३५ .शुक्रबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, २३ साउन । क्यानडाले जापानमा भइरहेको टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलको स्वर्ण जितेको छ ।

शुक्रबार भएको फाइनलमा स्वीडेनलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै क्यानडाले पहिलो पटक ओलम्पिक फुटबलमा स्वर्ण पदक जितेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० किनेटको अतिरिक्त समयमा पनि १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

नेशनल स्टेडियममा भएको खेलमा ३४औं मिनेटमा स्टिना ब्लाक्स्टेनिउसले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएकी थिइन् । तर ६८औं मिनेटमा जेस्सी फ्लिमीङले पेनाल्टीमा क्यानडाबा लागि बराबरी गोल गरिन् ।

१२० मिनेटको खेल बराबरी भएपछि रोमाञ्चक बनेको सुटआउटमा क्यानडाले खेल जित्यो । पेनाल्टीमा क्यानडाकी जेस्सी फ्लिमीङ, रोस डेनी र जुलिया ग्रोस्सोले गोल गरिन् । स्विडेनकी नाथलिया बिजोर्न र ओलिभियाले गोल गरिन् ।

पछिल्लो समाचार

बार्सिलोना छाडेका मेसीको अबको गन्तव्य कता ?

अघिल्लो समाचार

अल्पमतको सरकार, बहुमतको विपक्ष हुने सम्भावना छ : पूर्व राजदूत उपाध्याय

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
झापा गोल्डकपको सदस्यता धमाधम लिँदै
box -1

झापा गोल्डकपको सदस्यता धमाधम लिँदै

पुस २५, २०८२, ३:१० .शुक्रबार
आम्दा मेची अस्पताल सञ्चालनका लागि त्रिपक्षीय सम्झौता
banner

आम्दा मेची अस्पताल सञ्चालनका लागि त्रिपक्षीय सम्झौता

पुस २५, २०८२, २:४७ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.