७ फाल्गुन २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

तेक्वान्दो संघ झापाको अध्यक्षमा बाबुलाल

साउन ३२, २०७८, ३:५५ .सोमवार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

झापा, ३२ साउन । नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति झापाको अध्यक्षमा बाबुलाल सुब्बा निर्विरोध निर्वाचित भएका छन् ।

झापा जिल्ला खेलकुद विकास समितिको हलमा आइतवार सम्पन्न तेस्रो जिल्ला अधिवेशनले अध्यक्षमा सुब्बालाई निर्विरोध निर्वाचित गरेको हो ।

संघले आफ्नो विधान परिवर्तन गरी तेक्वान्दोसँग आवद्ध प्रशिक्षक समितिमा बस्न नपाउने नियम बनाएपछि प्रदिप श्रेष्ठ अध्यक्ष रहेको जिल्ला कार्यसमिति विगठन गरी बाबुलाल सुब्बाको नेतृत्वमा तदर्थ समिति गठन गरिएको थियो ।

अन्य पदाधिकारी तथा सदस्यहरु समेत निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा कुमार भट्टराई, सचिवमा योगेन्द्र रिजाल, कोषाध्यक्षमा पुनम सुब्बा तथा सदस्यहरुमा दिपेन धिमाल, जंगबहादुर राजवंशी, ज्ञानेन्द्र खड्का, सञ्जय राई र सुरेन्द्र चौधरी चयन भएका छन् ।

निर्वाचन अधिकृतका रुपमा झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनाली तथा सदस्यहरुमा कराँते प्रशिक्षक सौरभ प्रधान र सोनु राजवंशी थिए ।

नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य विजय न्यौपानेको प्रमुख आतिथ्य तथा प्रदेश नं. १ का सचिव गोपाल राईको विशेष आतिथ्यमा सम्पन्न उद्घाटन सत्रको अध्यक्षता बाबुलाल सुब्बाले गरेका थिए ।

कार्यक्रममा तेक्वान्दो सहायक प्रशिक्षक कर्ण दाहाल, जितेन्द्र मेचे, हरि भुजेल, शिक्षासेवी गुणानन्द थापा, जेम्स सुब्बा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन कुमार भट्टराई र आर्थिक प्रतिवेदन पुनम सुब्बाले प्रस्तुत गरेकी थिइन् ।

पछिल्लो समाचार

झापामा निषेधाज्ञा खुकुलो, दिनभर पसल र यातायात खुल्ला

अघिल्लो समाचार

मेचीनगरमा प्रज्ञा प्रतिष्ठान स्थापनाको तयारी

Related Posts

झापा–५ मा ओलीको प्रतिवद्धता पत्र सार्वजनिक
banner

झापा–५ मा ओलीको प्रतिवद्धता पत्र सार्वजनिक

फाल्गुन ५, २०८२, १:५३ .मङ्लबार
मछिन्द्रले उचाल्याे झापा गाेल्डकपकाे उपाधि
box -1

मछिन्द्रले उचाल्याे झापा गाेल्डकपकाे उपाधि

फाल्गुन ४, २०८२, १:०६ .सोमवार
झापा–१ मा राप्रपाको चुनावी ‘संकल्प पत्र’ सार्वजनिक
banner -2

झापा–१ मा राप्रपाको चुनावी ‘संकल्प पत्र’ सार्वजनिक

फाल्गुन ३, २०८२, १२:५६ .आइतवार
मेचीनगरमा ´मतदाता शिक्षा`का लागि खटिए स्वयंसेविकाहरू
box -3

मेचीनगरमा ´मतदाता शिक्षा`का लागि खटिए स्वयंसेविकाहरू

फाल्गुन ३, २०८२, ३:१८ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.