२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरमा राप्रपाको गतिविधि तिब्र 

भदौ २५, २०७८, ५:०६ .शुक्रबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ईटाभट्टा, २५ भदौ । पछिल्लो समय राप्रपा मेचीनगर समितिले नगरमा आफ्नो गतिविधि तिब्र बनाउदै लगेको छ ।

केन्द्रिय महाधिवेशन नजिकिदै गर्दा नगरमा एक हजार भन्दाबढी कार्यकर्ता तयार गर्ने लक्ष्यका साथ पार्टी लागेको छ ।

गत चैतमा महिलाले पार्टी नेतृत्व हाक्न थालेपछि भर्खरै राप्रपा मेचीनगर समितिले पूर्णता पाएको छ ।

गत चैतमा सम्पन्न नगर अधिवेशनबाट चुनिएको नयाँ समितिले बाँकी रहेका पदाधिकारी तथा सदस्यहरुको मनोनयन गर्दै नगर समितिलाई पूर्णता दिएको हो ।

शुक्रबार मेचीनगर–७ जोरसिमल स्थित राप्रपा मेचीनगर र क्षेत्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत उक्त जानकारी गराइएको थियो ।

गत चैत ६ गते सम्पन्न पार्टीको नगर अधिवेशनले सबिना बजगाईंको अध्यक्षतामा १७ सदस्यीय नगर समिति चयन गरेको थियो । साउन २९ र ३० गते सम्पन्न पार्टीको भेलाले नगर समितिमा थप २६ जना पदाधिकारीहरु मनोनय गर्दै ४३ सदस्यीय नगर समिति गठन गरेकोे छ ।

बजगाईं अध्यक्ष रहेको समितिको उपाध्यक्षद्वयमा घनश्याम लामिछाने (वडा नं.७) र होम विष्ट (वडा नं.६), सचिवमा विशालकृष्ण बाँस्तोला (वडा न.ं२), सहसचिवमा राम भारती (वडा न.ं१०) तथा कोषाध्यक्षमा डम्बरकुमारी राउत (वडा न.ं१५) रहेका छन् ।

विधानमा ३ उपाध्यक्ष, २ सचिव रहने नगर समितिमा थप एक÷एक जना उपाध्यक्ष र सचिव पछि मनोनित गरिने बताइएको छ ।

नगर भेलामा प्रमुुख अतिथि पार्टीकी केन्द्रीय सदस्य माया गुरुङ, विशेष अतिथिहरु पार्टीका प्रदेश सदस्य कल्याण खड्का, जिल्ला सदस्यहरु सुशिल आचार्य, सुनिता शर्मा, राजन प्रसाईं, शारदा पराजुली, क्षेत्र ‘क’ अध्यक्ष राजकुमार राई, क्षेत्र ‘ख’ अध्यक्ष दिपेश राई (गोरे भाई) लगायतको सहभागितामा सम्पन्न भएको पार्टीका नगर समिति सचिव बाँस्तोलाले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

अध्यक्ष बजगाईंले शनिबार नगरमा पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संघ, र केहिदिनमा महिला तथा युवा कमिटी निर्माण गर्ने तयारी रहेकोे बताइन् ।

बजगाईंले आगामी निर्वाचनलाई लक्षीत गरी नगरको सबै वडामा समिति गठन गरिएको बताउँदै जनप्रतिनिधि छनोटका लागि वडागत उम्मेद्वारी तय गर्ने गरिको आन्तरिक गृहकार्यसमेत सुरु गरि सकिएको बताइन्् ।

झापामा राप्रपाको प्रकट क्षेत्र रहेको कचनकवल, हल्दीबारी र गौरीगञ्ज गाउँपालिकामा जस्तै मेचीनगरमा पनि संगठन विस्तारका साथै आगामी चुनावमा नगरको नेतृत्व गर्ने गरिको तयारी गरिरहेको अध्यक्ष बजगाईंले दावी गरिन ।

पछिल्लो समाचार

सहिदका छोरा भट्टराईद्वारा नगर सहसचिवमा उम्मेद्वारी घोषणा

अघिल्लो समाचार

नैतिकता

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.