१८ बैशाख २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मोसा दुर्घटना

घाइते पत्रकार योञ्जनलाई प्रतिष्ठानको सहयोग

कार्तिक २४, २०७८, ६:०० .बुधबार
0
0
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

झापा, २४ कात्तिक । पत्रकार तिलक योञ्जनलाई उपचारका लागि प्रादेशिक सञ्चार प्रतिष्ठानले ६५ हजार प्रदान गर्ने निर्णय गरेको छ ।

सूर्योदय टेलिभिजनमा आवद्ध पत्रकार तिलक योञ्जन बेलुकीको सिफ्टमा समाचार वाचन गरी अर्जुनधारा १ खुदुनाबारीमा रहेको आफ्नो घर जानेक्रममा भदौ २ गते साँझ ८ बजे मोटरसाइकल दुर्घटनामा परेका थिए ।

शनिश्चरे बजार नजिकै भएको मोटरसाइकल दुर्घटनाबाट उनको खुट्टा भाँचिएको थियो ।

खुट्टाको हड्डीलाई पूर्ववत अवस्थामा ल्याउन करिब ७ घण्टा लामो शल्यक्रिया गर्नुपरेको उनले जनाएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गरेर हालकरिब साढे तीन महिनादेखि बेड रेष्टमा रहेका पत्रकार योञ्जन विपन्न परिवारका सदस्य हुन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यको अध्यक्षतामा तिहार अघि बसेको प्रतिष्ठानको बोर्ड बैठकले उक्त निर्णय गरेको कार्यकारी निर्देशक यज्ञ शर्माले बताएका छन् ।

सामाजिक रुपान्तरणसँगै पत्रकारिता पेसामालागेर जीविकोपार्जनका लागि संघर्ष गरिरहेकै बखत दुर्घटनामा परेर गम्भीर घाइते भएकाले यतिबेला नियमित औषधी खान समेत रकम अभाव हुन थालेको उनको दुःखेसो छ ।

घाइते पत्रकार तामाङको वर्तमान अवस्था बारेमा प्रादेशिक सञ्चार प्रतिष्ठानका सञ्चालक सदस्य गोपाल काफ्लेले बैठकमा जानकारी गराउँदै नियमावली २०७७ को दफा १६ बमोजिम रकम सहयोग गर्नुपर्नेमा जोड गरेका थिए ।

नियमावली अनुसार नै हुनेगरी प्रस्ताव आएकाले पत्रकार सुरक्षा कोषबाट खर्च लेख्ने गरी ६५ हजार रुपैयाँ सहयोग प्रदान गर्ने बैठकले निर्णय गरेको जनाइएको छ ।

पत्रकार तामाङ हिंडडुल गर्नसक्ने अवस्थामा नरहेकाले सोझै उनको बैंक खातामा रकम पठाउने ब्यवस्था मिलाइएको पनि कार्यकारी निर्देशक शर्माले जनाएका छन् ।

पछिल्लो समाचार

काँकरभिट्टा नाकाबाट कृषिजन्य वस्तुको आयात बढ्यो

अघिल्लो समाचार

छठ पर्व : साँझ अस्ताउँदो सूर्यको पूजा गरिदैँ

Related Posts

थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सुकुम्बासीकाे आन्दोलन सार्वजनिक : सांसद फिर्तादेखि आम हडतालसम्म

बैशाख १७, २०८३, ३:३० .बिहिबार
रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे
banner -1

रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे

बैशाख १७, २०८३, ३:१३ .बिहिबार
विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल
banner -2

विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल

बैशाख १६, २०८३, ३:११ .बुधबार
बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय
banner

बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय

बैशाख १६, २०८३, १२:३२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.