४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एस निकट महासंघको प्रदेश भेला झापामा हुने

कार्तिक २४, २०७८, ९:३२ .बुधबार
0
0
0
SHARES
58
VIEWS
Share on FacebookShare on Twitter

झापा, २४ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी सम्बद्ध नेपाल खेलकुद महासंघ झापाको प्रथम विस्तारीत बैठक आज सम्पन्न भएको छ ।

महासंघका केन्द्रीय सचिवालय सदस्य एवम् प्रदेश नं. १ अध्यक्ष शंकर थापाको प्रमुख आतिथ्यतामा बिर्तामोड स्थित जिल्ला पार्टी कार्यालयमा सो बैठक सम्पन्न भएको हो ।

बैठकका प्रमुख अतिथि थापाले महासंघको कमिटीलाई देशैभर विस्तार गर्ने योजनासहित आवश्यक तयारी तीव्र पारिएको बताए ।

उनले हालसम्म ५४ वटा जिल्लामा गठन भएको महासंघ सक्रिय रहेको अवगत गराउँदै निकट भविष्यमा बाँकी जिल्लामा कमिटी गठन गरी बैठक तथा कार्यक्रमलाई निरन्तरता दिइने जानकारी गराए ।

खेलाडीको हक, अधिकारप्रति महासंघ प्रतिबद्ध रहेको जनाउँदै थापाले खेल पूर्वाधार विकासका लागि सरकारसँग आवश्यक पहल गर्ने बताए ।

महासंघका झापा अध्यक्ष होम दुलालको सभापतित्वमा भएको बैठकमा विशिष्ट अतिथि पार्टी केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज पुष्पराज पोखरेल, लोकबन्धु कन्दङ्वा, पार्टी केन्द्रीय प्रतिनिधि परिषद् सदस्य सुभद्रा भट्टराई अर्याल, पार्टीका जिल्ला अध्यक्ष वेदराज रेग्मी लगायतले विचार राखेका थिए ।

झापाका १५ वटै पालिकाका महासंघ प्रतिनिधिहरुको उपस्थिति रहेको बैठकको सञ्चालन महासंघ जिल्ला सचिव चेतराज विष्ट (चेतन) ले गरेका थिए ।

बैठकले महासंघमा रिक्त पदमा पदपूर्ति गर्ने, जिल्लाका सबै पालिकामा महासंघ गठन गरी पालिका इञ्चार्ज तोक्ने, निकट भविष्यमा महासंघ प्रदेश नं. १ को प्रदेशस्तरीय भेला झापामा आयोजना गर्ने लगायतका विविध निर्णय गरेको बताइएको छ ।

पछिल्लो समाचार

वाटर किङ्डम पार्कमा मंगोलियन हार्टद्वारा सांगीतिक कार्यक्रम हुने

अघिल्लो समाचार

अस्ताउँदो सुर्यलाई अर्घ दिँदै भक्तजन

Related Posts

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
banner -1

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
banner

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार
मेचीनगरमा विकास : जताततै पिचै पिच
banner -2

मेचीनगरमा विकास : जताततै पिचै पिच

असार ३१, २०८२, ७:२४ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.