२४ मंसिर २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

निर्माण व्यवसायीको साधारणसभा मंसिर २१ मा

कार्तिक २५, २०७८, ४:०८ .बिहिबार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २५ कात्तिक । निर्माण व्यवसायी संघ झापाको १४औं साधारणसभा मंसिरको तेस्रो साता हुने भएको छ ।

संघको यही कात्तिक २३ गते बसेको कार्यसमिति बैठकले साधारणसभा मंसिर २१ र २२ गते बिर्तामोडमा गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष मिलन वस्नेतको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

यस वर्षको साधारणसभा चुनावी साधारणसभा भएकोले झापाका निर्माण व्यवसायीहरुले यसलाई निकै महत्वका साथ हेरेका छन् ।

साधारण सभाको उद्घाटन नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले गर्ने निर्णय भएको संघका महासचिव ओम पौडेलले जानकारी दिए ।

अघिल्लो वर्ष नै साधारणसभा सम्पन्न गर्नुपर्ने भए पनि कोरोनो संक्रमणका कारण साधारण सभापछि धकेलिएको हो । कोरोना संक्रमण घटेर सार्वजनिक समारोहहरु हुन थालेपछि निर्माण व्यवसायी संघ झापाले पनि साधारण सभाको मिति तय गरेको अध्यक्ष वस्नेतले बताए ।

वर्तमान कार्यसमितिले कोभिड–१९ का कारण उल्लेख्य काम गर्न नपाए पनि संकटमा परेका व्यवसायीको राहतका लागि पहलकदमी गरेको, निर्माण व्यवसायीहरुले काम सम्पन्न गरे पनि सरकारी भुक्तानी रोकिएकोमा सो भुक्तानी दिलाउन संघले महत्वपूर्ण भूमिका खेलेको जनाएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट गरिएका क्रियाकलापमा संघको सक्रिय साथ–सहयोग रहेको थियो । हाल संघमा २७६ निर्माण व्यवसायी आबद्ध रहेको संघका कार्यालय प्रमुख ज्योति पौडेलले बताए ।

पछिल्लो समाचार

फाल्गुनन्द जन्मजयन्तीमा २० जना गुरुहरुलाई टिसर्ट

अघिल्लो समाचार

थेबेलाई सभापति बनाउने सहमति छैन : कट्टेल पक्षको दावी

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.