२१ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सभापतिमा देउमान थेबे बिजयी, घोषणा हुन बाँकी

मंसिर १२, २०७८, १०:४८ .आइतवार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

झापा, १२ मंसिर । झापा, १२ मंसिर । नेपाली कांग्रेस झापाको सभापति पदमा देउमान थेबे बिजयी भएका छन् ।

१३८ मत गणना हुन बाँकी रहँदा थेबे आफ्ना प्रतिष्पर्धी उम्मेद्वार राम कट्टेलले पाएको मतभन्दा १८३ मतले अगाडि छन् ।

अबको गणनामा जस्तोसुकै नतिजा आए पनि थेबेको जित अब रोकिदैन । अहिलेसम्म ३१७३ मत गणना भइसकेको छ ।

कनकाई निवासी उनले १६६३ मत प्राप्त गरेका छन् ।

सभापति पदका अर्का उम्मेद्वार कट्टेल उपबिजयी बनेका छन् ।

मेचीनगर निवासी उनले अहिलेसम्मको गणना अनुसार १४३६ मत प्राप्त गरेका छन् ।

थेबेको प्यानलै बिजयी

अहिलेसम्मको मतगणना अनुसार थेबे प्यानलका पदाधिकारीका उम्मेद्वारहरुले बिजयी बन्नका लागि आवश्यक मत प्राप्त गरिसकेका छन् ।

उनीहरु चुनावमा बिजयी बनेका छन् । तथापि अन्तिम गणना भएपछि मात्र निर्वाचन समितिले बिजयी घोषणा गर्नेछ ।

ताजा परिणाम अनुसार नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेले १७९१, शेरबहादुर भट्टराईले १५८३ मत, प्रेम सम्बाहाम्फेले १३७३ मत र शमशेर गिरीले ११९० मत प्राप्त गरेका छन् ।

थेबे प्यानलका उम्मेद्वार पाण्डे र भट्टराई बिजयी भइसकेका छन् ।

सचिव पदमा नविन बिमलीले १७३१ मत, कृष्ण हुमागाईले १५८० मत, विश्वदीप लिङ्देनले १४०४ मत र टोमलाल राजबंशीले १२७६ मत प्राप्त गरेका छन् ।

थेबे प्यानलकै बिमली र हुमागाई बिजयी भएका छन् ।

थेबे प्यानलकै सहसचिव पदका उम्मेद्वार कमल भण्डारी (१६६५ मत) र कालेन्द्र राजबंशी (१६६० मत) ल्याएर बिजयी भएका छन् । सहसचिव पदका उपबिजयी पदम लिम्बुले १३२१ मत र उमाराम प्रसाईले १३०० मत प्राप्त गरेका छन् ।

पछिल्लो समाचार

कांग्रेसमा सर्वाधिक लोकप्रिय मत ल्याउने को हुन् केशवराज ?

अघिल्लो समाचार

अन्तिम नतिजा, सभापति देउमान थेबेको प्यानलै बिजयी

Related Posts

एमाले मेचीनगरद्वारा चौतारीका दुईसहित ५ जनालाई निस्काशन, निलम्बन र कारवाहीको सिफारिस
banner -1

एमाले मेचीनगरद्वारा चौतारीका दुईसहित ५ जनालाई निस्काशन, निलम्बन र कारवाहीको सिफारिस

कार्तिक २१, २०८२, २:४१ .शुक्रबार
बोर्डरल्याण्ड पत्रिकाको बार्षिकोत्सवमा मेयरले भने–‘जेनजी आन्दोलनपछि समाज त्रसीत छ’
banner

बोर्डरल्याण्ड पत्रिकाको बार्षिकोत्सवमा मेयरले भने–‘जेनजी आन्दोलनपछि समाज त्रसीत छ’

कार्तिक २१, २०८२, १:०९ .शुक्रबार
झापा महिला गोल्डकप : पुलिस फाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस फाइनलमा

कार्तिक २१, २०८२, १:०२ .शुक्रबार
झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.