२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अन्तिम नतिजा, सभापति देउमान थेबेको प्यानलै बिजयी

मंसिर १२, २०७८, ५:२० .आइतवार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

झापा, १२ मंसिर । नेपाली कांग्रेस झापाको सभापति पदमा देउमान थेबे बिजयी भएका छन् ।

मतगणनाको अन्तिम परिणाम अनुसार उनले १७६५ मत प्राप्त गरेका छन् ।

सभापति पदका अर्का उम्मेद्वार राम कट्टेल उपबिजयी बनेका छन् ।

मेचीनगर निवासी उनले १५१५ मत प्राप्त गरे ।

यसैगरी, उपसभापति पदमा केशवराज पाण्डे र शेरबहादुर भट्टराई बिजयी भएका छन् ।

मेचीनगर निवासी पाण्डेले १८८९ मत र दमक निवासी भट्टराईले १६७४ मत प्राप्त गरेका छन् ।

उपसभापति पदमा प्रेम सम्बाहाम्फे (१४१५ मत) र शमशेर गिरी (१२२१ मत) पाएर उपबिजयी भएका छन् ।

सचिव पदमा नविन बिमली (१८३८ मत) र कृष्ण हुमागाई (१६७६ मत) पाएर बिजयी भएका छन् ।

सोही पदमा विश्वदीप लिङ्देन (१४३१ मत) र टोमलाल राजबंशी (१३२१ मत) उपबिजयी भएका छन् ।

त्यसैगरी, सहसचिव पदमा कालेन्द्रप्रसाद सिंह राजबंशी (१७६५ मत) र कमल प्रसाद भण्डारी (१६६० मत) पाएर बिजयी भएका छन् ।

उक्त पदमा पदम लिम्बु (१३४७ मत) उमाराम प्रसाई (१३३७ मत) पाएर उपबिजयी बनेका छन् ।

निर्वाचन समितिले नतिजा औपचारिक रुपमा घोषणा गर्न बाँकी छ ।

मतगणना कार्य सकिएको छ । निर्वाचन समितिले केहीबेरमा औपचारिक रुपमा परिणाम घोषणा गर्ने जनाएको छ ।

पछिल्लो समाचार

सभापतिमा देउमान थेबे बिजयी, घोषणा हुन बाँकी

अघिल्लो समाचार

ब्रेनट्युमर पीडित समीक्षालाई बचाईदिन परिवारको अपिल

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.