७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पूर्वीद्वार सहकारी : ४ वटा सेवा कार्यालय वडाध्यक्षहरुद्वारा एकैचोटी उद्घाटन

मंसिर १५, २०७८, ४:२० .बुधबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १५ मंसिर । पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्था मेचीनगरको आज चार वटा सेवा कार्यालय एकसाथ उद्घाटन भएको छ ।

धुलाबारीमा प्रधान कार्यालय रहेको संस्थाको चार वटा सेवा कार्यालयहरु मेचीनगर–२ को भृकुटी, मेचीनगर–६ को काँकरभिट्टा, मेचीनगर–८ को ईटाभट्टा र मेचीनगर–९ को खुट्टीडाँगीका सेवा कार्यालयहरुको आज एक कार्यक्रमको आयोजना गरेर उद्घाटन गरिएको हो ।

चार वटै सेवा कार्यालयहरुको प्रत्यक वडाका वडाध्यक्षहरुले विधिवतरुपमा उद्घाटन गरेका थिए ।

वडा नम्बर २ को तिलक न्यौपाने, ६ को ललितबहादुर तामाङ, ८ को विकेन्द्र धिमाल र ९ को गोपाल खड्काले एउटै समयमा सेवा कार्यालयको उद्घाटन गरेका हुन् ।

भृकुटी सेवा कार्यालयको सभापतित्व पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विपी भट्टराई, प्रमुख अतिथी वडाध्यक्ष न्यौपाने, स्वागत उपसमितिका संयोजक वेनुप राई र सञ्चालन संस्थाका व्यवस्थापक प्रल्हाद खड्काले गरेका थिए ।

त्यस्तै काँकरभिट्टा सेवा कार्यालयको सभापतित्व पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाका सचिव जितबहादुर खड्का, प्रमुख अतिथी वडाध्यक्ष तामाङ, स्वागत उपसमितिका संयोजक अर्जुन कार्की र सञ्चालन संस्थाका पूर्व उपाध्यक्ष निरोज कट्टेलले गरेका थिए ।

कार्यक्रममा सेवा कार्यालय काँकरभिट्टा प्रमुख मिनादेवी गर्तौलाले प्रमुख अतिथी तामाङलाई मायाको चिनोको रुपमा भागवत गीताको पुस्तकको प्रदान गरेकी थिइन् ।

कार्यक्रममा संस्थाका लेखा समिति सदस्य कुप्रसाद कट्टेल, उपसमितिका सदस्यहरु रमा दाहाल, कुमार कार्की, समाजसेवी भवानी केरुङ लगायत कर्मचारी एवम् शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।

त्यस्तै ईटाभट्टा सेवा कार्यालयको सभापतित्व पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष चेतराज (चेतन) विष्ट, प्रमुख अतिथी वडाध्यक्ष धिमाल, कार्यपालिका सदस्य एवम् सञ्चालक समिति सदस्य कुश्मी चौधरी, स्वागत संस्थाका सञ्चालक मितिका सदस्य जोगेन राजवंशी र सञ्चालन संस्थाका कर्मचारी आनन्द शिवाकोटीले गरेका थिए ।

यसैगरी खुट्टीडाँगी सेवा कार्यालयको सभापतित्व पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष मणिराम खतिवडा, प्रमुख अतिथी वडाध्यक्ष खड्का, संस्थाका सञ्चालक समिति सदस्य रमेशप्रसाद बराल, स्वागत सञ्चालक समितिका सदस्य खड्गबहादुर राउत र सञ्चालन संस्थाका लेखा समिति सदस्य उदय बराइलीले गरेका थिए ।

२०६३ सालमा स्थापना भएको यस संस्थाको शेयर सदस्य चार हजार ३ सय जना छन् । २ करोड १२ लाख शेयर पुँजी रहेको संस्थाको निक्षेप ११ करोड ९० लाख, ऋण लगानी १२ करोड र वासलात १८ करोड रहेको संस्थाका अध्यक्ष भट्टराईले बताए ।

पछिल्लो समाचार

प्रथम उपाध्यक्ष कप सुरु : बिर्तामोड र बाह्रदशीको विजयी सुरुवात

अघिल्लो समाचार

अर्थतन्त्रलाई चलायमान राख्न सहकारीको भूमिका महत्वपूर्ण : प्रदेश प्रमुख खापुङ

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.