२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अर्थतन्त्रलाई चलायमान राख्न सहकारीको भूमिका महत्वपूर्ण : प्रदेश प्रमुख खापुङ

मंसिर १५, २०७८, ४:४७ .बुधबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, १५ मंसिर । १ नम्बर प्रदेश प्रमुख परशुराम खापुङले विगत दुई वर्षदेखि तहस नहस भएको अर्थतन्त्रलाई चलायमान बनाउने तथा दिगो विकास अभियानमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने बताए ।

बुधबार मेचीनगर–६ स्थित महेन्द्रद्वार सहकारी संस्थाको ३२ औँ साधारण सभालाई सम्बोधन गर्दै खापुङले सो कुरा बताएका हुन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खापुङले सरकारले देशको मुख्य तीन खम्बे अर्थनीतिमा सहकारीलाई महत्वपूर्ण खम्बाको रुपमा राखेको बताउँदै शिक्षा, स्वास्थ्य , विकास, रोजगारी सिर्जना लगायतका क्षेत्रमा सहकारीले रुपान्तरणकारी भूमिका खेल्नुपर्ने बताए ।

सहकारीहरु नाफामुलक भन्दापनि सेवामुलक संस्था भएको बताउँदै उनले सहकारीले सदस्यहरुको जीवन स्तर उकास्ने गरी उत्पादनको क्षेत्रमा लाग्न सुझाव दिए । प्रदेश प्रमुख खापुङ्गले विदेशबाट हरेक नेपाली युवाले पठाएको रेमिट्यान्सबाट अहिले मुलुक चलिरहेको बताउँदैं उनले सहकारीको माध्यमबाटै आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । मुलुकमा बढ्दो आयात प्रतिस्थापन गर्न सहकारी भरपर्दाे माध्यम हुँने उनको भनाइ थियो ।

संस्थाको अध्यक्ष राजकुमार दाहालको सभापतित्व रहेको कार्यक्रममा अध्यक्ष दाहालले समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०७६÷०७७ मा संस्थाको शेयर पूँजी ७८ लाख ३७ हजार २ सय ७९ रुपैयाँ भए पनि गत आर्थिक वर्ष २०७७÷०७८ मा १ लाख ७ हजार २ सय ६० रुपैयाँ शेयर पूँजी बृद्घि भएर ७९ लाख ४५ हजार ५ सय ३९ रुपैयाँ पुगेको अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रमा संस्थाका पूर्व अध्यक्ष कृष्ण प्रसाद उप्रेती,निलकण्ठ तिवारी, सनद कुमार अघिकारी पूर्व लगायत ३६ जना पूर्व अध्यक्ष, पूर्व कार्य समिति सदस्यहरु, सल्लाहकारसहित विभिन्न जिम्मेवारीमा रहेका ब्याक्तिहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेश प्रमुख खापुङ्ग संस्थाका अध्यक्ष राजकुमार दाहाललगायतले दोसल्ला र सम्मान त्रप प्रदान गरेर सम्मान गरिएको थियो । लेखा सुपरिवेक्षण समितिका संयोजक गिरीराज धमलाले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरे ।

सो अवसरमा नेपाली काँग्रेस मेचीनगर सचिव मुकेश लिम्बु, नेकपा माओवादी केन्द्रका मेचीनगर सचिव ज्ञानेन्द्रकुमार घिमिरे, जनता समाजवादी पार्टी नेपालका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्ग, नेकपा एमाले मेचीनगर अध्यक्ष राजु पोखरेल, पूर्व अध्यक्ष तथा सम्मानितहरुकोतर्फबाट निलकण्ठ तिवारीलगयातले बोलेका थिए ।

उपाध्यक्ष युद्घराज ओलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य कुन्दन निरौलाले गरेका थिए ।

पछिल्लो समाचार

पूर्वीद्वार सहकारी : ४ वटा सेवा कार्यालय वडाध्यक्षहरुद्वारा एकैचोटी उद्घाटन

अघिल्लो समाचार

अन्तिम चारमा कनकाई, बाह्रदशी, भद्रपुर र झापा

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.