२८ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

ओलीको गृहनगरमा नेपालको गर्जन : आउँदो चुनावमा एमाले पत्तासाफ हुन्छ

मंसिर २०, २०७८, २:१२ .सोमवार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

दमक, २० मंसिर । एकिकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आउँदो चुनावमा नेकपा एमाले पत्तासाफ हुने भन्दै एमालेका अध्यक्ष केपी ओलीको गृहनगरमा गर्जिएका छन् ।

आज दमकमा नेपाल खेलकुद महासंघ समाजवादी १ नम्बर प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनका पाँच दलहरु आउँदो चुनावमा एक भएर गएपछि एमाले पत्तासाफ हुने बताए ।

‘नाम कमाएपछि अहंकार बन्ने परम्परा छ,’ नेकपा समाजबादीका अध्यक्ष नेपालले भने–‘खेलाडीमा त्यस्तो नहोस् । राजनीतिकमा पनि त्यस्तो परम्परा छ । त्यसलाई चिर्न आवश्यक छ । त्यस्तो परम्परा अब नसिकाउनुहोस् । खेल एउटा महत्वपूर्ण पक्ष हो, यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउँछ ।’

समाजबादी पार्टीले मदन भण्डारीको जनताको वहुदलीय जनवादलाई आत्मसाथ गर्दै समाजवादको बाटो लाग्ने उनको भनाइ थियो ।

वडादेखि केन्द्रसम्म पार्टी र संगठन निर्माणमा जुटेको बताउँदै अध्यक्ष नेपालले आगामी दिनमा जनताको घरघरमा पुगेर कलम चिन्हमा भोट माग्दै स्टीकर अभियान चलाउने बताए । संगठन निर्माणका लागि स्वैच्छिक चन्दा अर्थात स्टीकर अभियान चलाउने पार्टीको योजना रहेको उनले बताए ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले नेपालमा ठुलाठुला क्रान्ति भयो, परिवर्तन भए तर जनताले भने अझै दुःख मात्र पाइरहेको बताए । गरीवका लागि क्रान्ति नआएको उनले ठोकुवा गरे । उनले जनताले दुःख मात्र पाए, कहिलै सुख पाएनन्, त्यसकारण के का लागि क्रान्ति भन्दै प्रश्न गरे ।

कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष घनेन्द्र वस्नेत, नेपाल खेलकुद महासंघ समाजवादीका केन्द्रिय अध्यक्ष केशवकुमार विष्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल खेलकुद महासंघ समाजवादी १ नम्बर प्रदेशका अध्यक्ष शंकर थापाको सभापतित्वमा भएको कार्यक्रमको स्वागत महासंघका प्रदेश इन्चार्ज हंशराज वाग्ले र सञ्चालन पार्टीका दमक नगर अध्यक्ष महेश घिमिरेले गरेका थिए ।

पछिल्लो समाचार

कांग्रेस प्रदेश १ चुनाव : सभापतिमा घिमिरेको अग्रता

अघिल्लो समाचार

महागुरु फाल्गुनन्द लिङ्दनको शालिक अनावरण आइतबार

Related Posts

ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार
मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम
banner -2

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम

कार्तिक २६, २०८२, ११:३१ .बुधबार
पुलिसलाई झापा महिला गोल्डकपको उपाधि
banner -1

पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

कार्तिक २४, २०८२, २:२२ .सोमवार
जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली
banner -2

जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली

कार्तिक २४, २०८२, ११:४३ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.