१४ आश्विन २०८०, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

रोङमा ‘करसोङ पदमार्ग’ निर्माण हुँदै (फोटो फिचर)

पुस ३, २०७८, ७:०७ .शनिबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

इलाम, ३ पुस । नेपालको पर्यटकीय गन्तव्यको मुख्य स्थल मध्ये एक हो इलाम ।
इलामलाई बिश्वमा चिनाउन यहाँका जनप्रतिनिधिहरु पर्यटन प्रबर्धनमा लागि परेका छन् ।

बाह्रय तथा आन्तरिक पर्यटकहरुलाई इलाममा तान्न यहाँका जनप्रतिनिधिहरु रातविहान नभनी लागेका छन् ।

इलामका विभिन्न पालिकामा गुरु योजनाका साथ विकास निर्माणका कामहरु दु्रत गतिमा भईरहेका छन् ।

इलामको कन्याम, अन्तुडाँडा, लव डाँडा, गुगल पोइन्ट, झण्डी डाँडा लगायतका पर्यटकको आकर्षकणको मुख्य केन्द्र थियो । अझ रोङ गाउँपालिकाले पर्यटन प्रबर्धनका लागि यसपटकदेखि पर्यटकका लागि पदमार्ग निर्माण समेत गर्न थालेको छ ।

गाउँपालिकाले नेपालमै अल्प संख्यकमा रहेका लेप्चा जातिको नाममा जैविक, कृषि लगायतको पर्यटन प्रबर्धनका लागि करसोङ (सुनाखरी) पदमार्ग निर्माण समेत सुरु गरेको छ ।

यहि मंसिर २१ गते गाउँपालिकाले करिव ३५ सय बसोबास गरेको लेप्चा जातिको नाममा पदमार्गको नामकरण गर्ने निर्णय समेत गरेको वडा नम्बर ६ का वडाध्यक्ष मणिकुमार स्याङबो (सुवास)ले बताए ।

रोङ–६ को हाँसपोखरीदेखि सलकपुरसम्म पदमार्ग निर्माण कार्य दु्रत गतिमा भईरहेको छ । गतवर्षदेखि सुरु गरेको २९ किलोमिटर पदमार्गको १६ किलोमिटर निर्माण कार्य सम्पन्न गरिसकेको स्याङबोको भनाइ छ ।

एक हजार १४० जना स्थानीयले एक महिना १८ दिनमा १६ किलोमिटर पदमार्ग निर्माण कार्य सम्पन्न गरेको बताईएको छ । निकट भविश्यमा उक्त पदमार्गमा साईक्लिङ प्रतियोगिता समेत आयोजना गर्ने योजना रहेको उनको भनाइ छ ।

हाँसपोखरीदेखि रम्योङसम्म १६ किलोमिटर पदमार्ग निर्माण पुरा भएको छ भने सलकपुरसम्म पुराउन अब १३ किलोमिटर बाँकी रहेको छ ।
गतवर्ष संघिय सरकारले १५ लाख, गाउँपालिकाले १५ लाख र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत १५ लाखले पदमार्ग, भ्युटावर, होमस्टे लगायतका पर्यटकीय स्थलहरुको निर्माण कार्य गरिएको उनले बताए ।

यसवर्ष संघिय सरकारले ६२ लाख, गाउँपालिकाले २० लाख र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत र क्षेत्रिय पर्यटन कार्यालय काँकरभिट्टा समेतको कुल १ करोड २० लाख रुपैयाँको वजेटमा पर्यटन प्रबर्धनका विभिन्न योजनाहरुमा काम भईरहेकोे स्याङबोले जानकारी दिए ।

वडाध्यक्ष स्याङबोले शुक्रबार र शनिबार पदमार्ग निर्माण लगायत पर्यटन प्रबर्धनका विषयमा झापा र इलामका पत्रकारहरुलाई पत्रकार सम्मेलन गरेर जानकारी गराएका थिए ।

पछिल्लो समाचार

सलकपुरमै सुन्तला पाइन छोड्यो

अघिल्लो समाचार

हत्या अभियोगमा लिम्बु पक्राउ

Related Posts

पूर्वी नाकामा सम्भावना भन्दा चुनौती धेरै : एआईजी भण्डारी
banner -1

पूर्वी नाकामा सम्भावना भन्दा चुनौती धेरै : एआईजी भण्डारी

अशोज १४, २०८०, ६:५१ .आइतवार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -2

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

अशोज १४, २०८०, ५:३० .आइतवार
नेपालमा कम्युनिष्ट बाहेक कसैले देश हाक्न सक्दैन : नेपाल
banner

नेपालमा कम्युनिष्ट बाहेक कसैले देश हाक्न सक्दैन : नेपाल

अशोज १४, २०८०, ५:१२ .आइतवार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -1

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

अशोज १४, २०८०, ७:१३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In