६ आश्विन २०८०, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापामा दोस्रो अध्यक्षकप भलिवल प्रतियोगिता

पुस ६, २०७८, ११:३२ .मङ्लबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शरणामती, ६ पुस । झापा गाउँपालिकामा दोस्रो अध्यक्ष कप प्रदेश नं १ पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ ।

स्थानीय झापा–६ जनता माध्यमिक विद्यालयको खेल मैदानमा उद्घाटन गरिएको खेलमा सोमवार तीन खेल सम्पन्न भएका छन ।

दमक नगरपालिका झापा र मेचीनगर नगरपालिका झापाबीच हुने भनिएको पहिलो खेलमा मेचीनगर निर्धारित समयमा उपस्थित नभएपछी दमक नगरपालिका विजयी घोषित भएको थियो ।

त्यस्तै दोस्रो खेल षडानन्द नगरपालिका भोजपुर र कनकाई नगरपालिका झापा बिच भएको थियो ।कनकाईलाई ३–१ सेटमा हराउँदै षडानन्द विजयी भएको छ । षडानन्दले उक्त सेटमा २५–२२,२५–२० र २५–१७ को अंक ल्यायो । २०–२५ अंकको एक सेट कनकाईले फर्काए पनि हार टाल्न सकेन ।

त्यस्तै तेस्रो खेल झापा गाउँपालिका झापा र बाह्रदशी गाउँपालिका झापा बिच भएको खेलमा झापा विजयी भएको छ । झापाले ३–१ को सेटमा बाह्रदशीलाई पराजित गर्यो।झापाले जितका लागी २६–२४,२५–१० र २५–९ अंक ल्याएर तीन सेट जित्यो । बाह्रदशीले २५–२३ अंकको एक सेट फर्कायो ।

खेलमा म्यान अफ दी म्याच षडानन्द नगपालिकाका भुवन गौतम र झापा झापाका रोहित शिवाकोटी घोषीत भए । पाथीभरा र चन्द्रज्योती अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीको मार्च पास तथा जनता माध्यमिक विध्यालयको स्वागत नृत्य सहित उद्घाटन भएको कार्यक्रमको अध्यक्षता तेजप्रसाद भट्टराईले गरेका थिए भने प्रमुख अतिथी पालिका अध्यक्ष जयनारायण साह रहेका थिए ।

दुर्गा बहादुर पौडेलले स्वागत मन्त्यव्य राखेको कार्यक्रमको संचालन आयोजक समितिका सचिव मोहन मिश्रले गरेका थिए । प्रतियोगितमा स्थानीय समाजसेवी लगायत दर्शकको उल्लेखनीय सहभागीता रहेको थियो ।

प्रतियोगितामा विजेताले १ लाख ५१ हजार र उप–विजेताले १ लाख नगद पुरस्कार पाउने भएका छन् । सेमिफाइनलबाट बाहिरिने टोलीले समेत पुरस्कार प्राप्त गर्ने छन् । सेमिफाइनलबाट बाहिरिने टोलीले १५ हजार हात पार्ने छ ।

पछिल्लो समाचार

झापाकी अनुजा ‘द भोइस किड्स नेपाल’ को भोटिङ राउण्डमा

अघिल्लो समाचार

इलाममा भेटियो दुर्लभ चरा ‘होमराई’

Related Posts

विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा
banner

विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा

अशोज ३, २०८०, १०:५५ .बुधबार
असोज १४ देखि ´समाजवाद जागरण यात्रा`
banner -2

असोज १४ देखि ´समाजवाद जागरण यात्रा`

अशोज ३, २०८०, ९:३९ .बुधबार
एमाले नेता मैनालीमाथि आफ्नै कार्यकर्ताद्वारा हातपात
box -1

भुपाल ओली धराैटीमा छुटे

अशोज ३, २०८०, ९:५५ .बुधबार
११४ औं देवकोटा जयन्ती मनाउने तयारी
banner -1

११४ औं देवकोटा जयन्ती मनाउने तयारी

अशोज ३, २०८०, ६:२० .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In