५ श्रावण २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सहारा सूर्याेदय स्पिच कन्टेस्टको उपाधि स्मृतिलाई

पुस २३, २०७८, १०:३८ .शुक्रबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २३ पुस । सहारा सूर्याेदय स्पिच कन्टेस्ट सिजन–३ को उपाधि निधी सेकेन्डरी स्कुल बिर्तामोडकी छात्रा स्मृति सुनुवारले हात पारेकी छन् ।

शुक्रबार भएको फाइनल प्रतियोगितामा चार प्रतिस्पर्धीलाई पछि पार्दै सुनुवारले उपाधि हात पारेकी हुन् ।

यस्तै प्रतियोगिताको दोश्रो र तेश्रो उपाधि न्युटनस एजुकेसन एकेडेमी बिर्तामोडकी छात्रा सिम्रीका बोहोरा र पशुपति बोडिङ्ग स्कुल उर्लाबारीका छात्र टेरिज भण्डारीले जितेका छन् ।

विजेताहरु पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

यस्तै प्रतियोगिताको सान्तवना स्थान ओगट्न सफल एन्जिला खड्का र एन्जिला बस्नेतले नगद ५–५ हजार रुपैयाँसहित प्रमाण–पत्र प्राप्त गरेका छन् ।

विजेताहरुलाई प्रमुख अतिथि सहारा नेपाल साकोसका कार्यावहाक अध्यक्ष हरिप्रसाद निरौला र सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीले संयुक्तरुपमा पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिताको निर्णायकमा पत्रकार उमाकान्त खनाल, मेची बहुमुखी क्याम्पस भद्रपुरका एशोसीएट प्रोफेसर शिरोसान्दाई खतिवडा र सूर्योदय टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेती रहेका थिए ।

सूर्याेदय स्पिच कन्टेस्ट सूर्योदय टेलिभिजनले हरेक वर्ष आयोजना गर्दै आएको छ । प्रदेश स्तरीय यस वक्तृत्व प्रतियोगितामा यस वर्ष इलाम, झापा, मोरङ, सुनसरी लगायतका जिल्लाबाट एक सय जना भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए । सूर्याेदय स्पिच कन्टेस्टलाई यसवर्ष सहारा नेपाल साकोसले मुख्य प्रायोजन गरेको थियो ।

पछिल्लो समाचार

एमालेको नेतृत्व चयन भोलि, प्रतिवेदनमाथि छलफल

अघिल्लो समाचार

ओलीलाई देउवाको प्रस्ताव : एमसीसी पास गरौं

Related Posts

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’
banner

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’

साउन ५, २०८२, १२:३३ .आइतवार
राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
banner -2

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

साउन ४, २०८२, ६:२८ .शनिबार
पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner -1

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
box -2

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.