६ आश्विन २०८०, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

विकास भनेको पिच बनाउनु मात्र होइन : नगरप्रमुख बुढाथोकी

जेष्ठ २४, २०७९, ७:५० .मङ्लबार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

धाइजन, २४ जेठ । मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीले विकास भनेको नै चेतना भएको बताएका छन् ।

सोमबार पाथिभरा खानेपानी तथा सरसफाइ उपभोक्ता समूह मेचीनगर–११ र १२ स्थित धाइजनको आठौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।

‘विकास भनेको पीच बनाउनु मात्र होइन’, नगरप्रमुख बुढाथोकीले भने–‘विकास भनेको पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्य नै हो । मानिसमा चेतना वृद्वि भए विकास आफसे आफ हुनेछ । सडक, पुल लगायतका विकास भनेको दोस्रो कुरा हो ।’

पानी स्वास्थ्यसँग जोडिएको विषय भएकोले निरोगी बन्न स्वास्थ पानी पीउन आवश्यक रहेको उनले बताए । उनका अनुसार नगरवासीलाई खानेपानीको अभाव हुन नदिन खानेपानीको नीति र तर्जुमा बनाएर अघि बढिने छ ।

कार्यक्रममा वडा नम्बर १२ का वडाध्यक्ष मधुसुदन निरौला, चिलिमगडी खानेपानी संस्थाका सहसचिव राजेन्द्र अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पाथिभरा खानेपानी तथा सरसफाइ उपभोक्ता समूहका अध्यक्ष लालबहादुर चौहानले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । ०७२ सालमा स्थापना भएको यस समूहमा १६५ वटा धारा व्यक्तीको नाममा र ७ वटा धारा सार्वजनिक रुपमा रहेको संस्थाले जनाएको छ ।

कार्यक्रमको स्वागत संस्थाका सल्लाहकार संयोजक ललितबहादुर विष्ट र सञ्चालन सचिव शान्तिराम चिमरियाले गरेका थिए ।

।। शैलेश रिजाल ।।

पछिल्लो समाचार

कालीखोला धार्मिक तथा पर्यटकीय क्षेत्रको सरसफाइ

अघिल्लो समाचार

सांसद हुँदा तालीमात्र : अहिले काम गर्ने ठाउँमा छु, केही गरेर देखाउनुछ

Related Posts

विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा
banner

विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा

अशोज ३, २०८०, १०:५५ .बुधबार
असोज १४ देखि ´समाजवाद जागरण यात्रा`
banner -2

असोज १४ देखि ´समाजवाद जागरण यात्रा`

अशोज ३, २०८०, ९:३९ .बुधबार
एमाले नेता मैनालीमाथि आफ्नै कार्यकर्ताद्वारा हातपात
box -1

भुपाल ओली धराैटीमा छुटे

अशोज ३, २०८०, ९:५५ .बुधबार
११४ औं देवकोटा जयन्ती मनाउने तयारी
banner -1

११४ औं देवकोटा जयन्ती मनाउने तयारी

अशोज ३, २०८०, ६:२० .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In