२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

महाबाणिज्य दुतलाई गुन्द्रीमै राखेर वडाध्यक्षले बुझाए ज्ञापनपत्र

साउन ९, २०७९, ४:३७ .सोमवार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बाहुनडाँगी, ९ साउन । कोलकताका महाबाणिज्य दुत ईश्वरराज पौडेलले मेचीनगर–४ स्थित बाहुनडाँगीको दुईदिने अवलोकन भ्रमण गरेका छन् ।

नेपाली महाबाणिज्य दुतावासको कार्यालय पश्चिम बंगालका कोलकताका महाबाणिज्य दुत पौडेलले शनिबार र आइतबार भारतसँग सीमा जोडिएको बाहुनडाँगी बजार, सीमा नाका, लागुऔषध, हात्ती र व्यापारका विषयमा अवलोकन गरेका हुन् ।

मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले महाबाणिज्य दुत पौडेललाई हात्ती, लागुऔषध लगायतका समस्या तथा यहाँ उत्पादन भएका वस्तुको वजारीकरणका विषयमा ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्र भारतसँग सीमा जोडिएको बाहुनडाँगीमा लागुऔषधको ओसारप्रसार र कारोबार, चेलीबेटी बेचविखन, खोला उत्खनन्, यसक्षेत्रबाट हुने असामाजिक अमानविय र गैर कानूनी कारोबारलाई भारतीय प्रशासनले इमानदार पूर्वक निगरानी र कडा कारवाही गर्न सके नियन्त्रण तथा न्युनिकरण हुन सक्ने उल्लेख छ ।

यसबाहेक साविक बाहुनडाँगी क्षेत्रमाजंगली हात्तीको समस्याका कारण धनजन र हात्ती स्वयमलाई पुग्ने को क्षतिको न्युनिकरण गर्न भारतीय उच्च अधिकारीहरुसँग छलफल गरी समाधानको उपाय खोज्न पहल गरिदिन, कोरोनाका कारण स्थगित भएको सीमा वैठक सुचारु गर्न पत्रमा आग्रह गरिएको छ ।

त्यस्तै यो क्षेत्र चिया, सुपारी, तेजपत्ता, मरिच, गाई पालनमा स्थापित भएपनि यसको बजारीकरण मुख्य भारत नै भएको हुँदा उचित मुल्यमा ती वस्तुहरु बिक्री वितरणको पहल गरिदिन महामहिमसँग स्थानीयबासीले माग गरेका छन् ।

बाहुनडाँगीको मुख्य समस्या हात्ती भएकोले गर्दा हात्तीबाट घाइते भएका, अन्य रोग विरामले अपठेरोमा परेका मेचीनगर–४ का बासिन्दाका लागि एउटा सुविधा सम्पन्न एमबुलेन्स उपलब्ध गराउन पहल गरिदिनु हुन महाबाणिज्य दुत पौडेललाई ज्ञापनपत्रमा आग्रह गरिएको छ ।

बाहुनडाँगीको सीमा नाका मेची खोलाको पारीपटि ताराबारीसम्म स्थानीयलाई सहज अवतजावत गर्न झोलुङ्गे पुल निर्माणका लागि पहल गर्न महाबाणिज्य दुत पौडेललाई माग गरिएको वडाध्यक्ष कार्कीले बताए ।
शनिबार दिउसो बाहुनडाँगी पुगेका पौडेललाई वडाध्यक्ष कार्कीले स्थानीय भावना गुरुङको मेची सामुदायिक होमस्टेमा बास बसाएका थिए । आइतबार वडा कार्यालयभित्र स्थानीयसँगै महामहिमलाई गुन्द्रीमा बसाएर छलफल गरेका थिए ।

पछिल्लो समाचार

महिला जनप्रतिनिधिहरुलाई अभिमुखीकरण तालिम

अघिल्लो समाचार

भ्रमण खर्च बचाएर सदस्यलाई बाख्राको पाठो

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.