२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

महिला जनप्रतिनिधिहरुलाई अभिमुखीकरण तालिम

साउन ९, २०७९, ४:३३ .सोमवार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, ९ साउन । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई झापामा नेतृत्व विकासका लागि धमाधम तालिम दिन थालिएको छ ।

सोमबार बिर्तामोड स्थित होटल डेनियलमा दलित महिला केन्द्र नेपालको आयोजनामा बिर्तामोड नगरपालिकाका महिला जनप्रतिनिधिहरुलाई तीनदिने ‘सी लिड्स’ अभिमुखीकरण तालिम दिइएको हो ।

सुईस र अस्ट्रिेलियन सरकारको आर्थिक तथा ईन्टरनेशनल फाउण्डेशन फर इलेक्ट्रोनल सिस्टमको प्राविधिक सहयोगमा सोे अभिमुखीकरण तालिम दिन सुरु गरिएको छ ।

वडामा निर्वाचित दलित र खुल्ला वडा महिला सदस्यको काम, कर्तव्य र अधिकारका विषयमा जानकारी गराउने र महिलहरुलाई नेतृत्व विकास गराउने उद्देश्यले सो अभिमुखिकरण तालिम दिइएको केन्द्रका मुख्य प्रशिक्षक सोमराज ढकालले जानकारी दिए ।

तालिममा २३ जना महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको छ । तालिममा मुख्य प्रशिक्षक ढकाल र अर्का प्रशिक्षक नविना सापकोटाले प्रशिक्षण दिईरहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नम्बर ४ का वडाध्यक्ष राहुल शर्मा, ५ नम्बर वडाका वडाध्यक्ष रोहित प्रसाई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उपप्रमुख संग्रौलाको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन मुख्य प्रशिक्षक ढकालले गरेका थिए । सो तालिम मंगलबार समापन हुने आयोजकले जनाएको छ ।

सो ‘सि लिड्स’ अभिमुखीकरण तालिम जिल्लाका ८ वटा पालिकामा धमाधम भईरहेको छ । यसअघि २०७४ सालमा झापाको ६ वटा पालिकामा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई सो तालिम दिईएको कार्यक्रमकी संयोजक सम्झना पोखरेलले बताइन् ।

पछिल्लो समाचार

यो काँकरभिट्टाको भुइँटावर हो कि भ्यूटावर ?

अघिल्लो समाचार

महाबाणिज्य दुतलाई गुन्द्रीमै राखेर वडाध्यक्षले बुझाए ज्ञापनपत्र

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.