६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

रोटरी र रोट्रयाक्ट काँकरभिट्टाको पदभार ग्रहण

साउन १५, २०७९, १०:०३ .आइतवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, १५ साउन । रोटरी क्लब अफ काँकरभिट्टाको १३औँ तथा रोट्रयाक्टकको ७ औँ पदस्थापन कार्यक्रम संयुक्तरुपमा शनिबार सम्पन्न भएको छ ।

रोटरी सन् २०२२÷२०२३ को नयाँ नेतृत्वले शनिबारबाट आफ्नो पदभार ग्रहण गरेको हो ।

काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र विशिष्ट अतिथि जोन ३९ का एजी निकिता गिरीले सन् २०२२÷२०२३ को रोटरी थिम व्यानर खोलेर संयुक्तरुपमा गरेका थिए ।

कार्यक्रममा सन् २०२१÷२०२२ अध्यक्ष रोहितकुमार बुढाथोकीले आफ्नो कार्यकालमा क्लबले गरेका विविध गतिविधिहरुका बारेमा जानकारी गराए । प्रमुख अतिथि नगरप्रमुख बुढाथोकी र जोन ३९ का एजी गिरीले सन् २०२२÷२०२३ को अध्यक्ष सुजन प्रधानलाई क्लबको चार्टर सर्टिफिकेट, कलर, ग्यावल हस्तान्तरणसहित गोपनियताको सपथ गराए ।

आफ्नो सपथ ग्रहणपछि अध्यक्ष प्रधानले आफ्नो टिमका सवै पदाधिकारीहरुको नाम घोषणा गर्दै पद तथा गोपनियताको सपथ गराएका थिए ।
यसैगरी, रोट्रयाक्ट क्लब अफ काँकरभिटाको सन् २०२१÷२०२२ अध्यक्ष पेमा तामाङले सन् २०२२÷२०२३ को अध्यक्ष इञ्जिनियर डालीम खड्कालाई पद हस्तान्तरण गरे । सन् २०२२÷२०२३ को अध्यक्ष खड्कालाई निवर्तमान अध्यक्ष तामाङ र डिष्ट्रीक रोट्रयाक्ट कमिटी सदस्य शरद जोशीले संयुक्तरुपमा क्लबको चार्टर सर्टिफिकेट, कलर, ग्यावल हस्तान्तरण गरे ।

रोटरी इन्टरनेश्नल डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाको सन् २०२१÷२०२२ र सन् २०२२÷२०२३ सचिव क्रमशः उदयकुमार श्रेष्ठ र भगिरथ राई, रोट्रयाक्ट क्लब अफ काँकरभिटाको सन् २०२१÷२०२२ सचिव रोजिना पोखरेलले संयुक्तरुपमा सञ्चालन गरेको कार्यक्रममा नगरप्रमुख बुढाथोकीले रोटरीले विभिन्न क्षेत्रमा पुर्याएको योगदानको प्रंशसा गदैं आगामी दिनमा समेत स्थानीय सरकार रोटरीसँगै हुने प्रतिवद्घता व्यक्त गरे ।

प्रेसिडेन्ट इलेक्ट इञ्जिनियर रुद्र मैनालीले स्वागत गरेको कार्यक्रममा विशिष्ट अतिथि जोन ३९ का एजी निकिता गिरी, डिष्ट्रीक रोट्रयाक्ट कमिटी सदस्य शरद जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सर्जन्ट एट आम्र्स कृष्ण पौडेलले टोस्ट प्रपोजल र रोट्रयाक्ट क्लब अफ काँकरभिटाको जोइन्ट सेक्रेटरीमा अनिल विष्टले सहभागी सवैमा धन्यवाद ज्ञापन गरेका थिए ।

पछिल्लो समाचार

६ रेक्टरको भूकम्प गयो

अघिल्लो समाचार

रुचालको ‘तिम्रो यादमा’ म्युजिक भिडियो सार्वजनिक

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.