१४ आश्विन २०८०, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेरो देवी–देउता ती नै छन्, अरु कहाँबाट उठ्नु र : लिङ्देन

साउन १८, २०७९, १०:०५ .बुधबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, १८ साउन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने बताएका छन् ।

बुधबार बिर्तामोड स्थित होटल डेनियलमा झापाका पत्रकारहरुसँग राप्रपा अध्यक्ष लिङ्देनले त्यस्तो कुरा बताएका हुन् ।

उनले सुरुमा नै म तपाईहरुलाई केहि भन्दिन तर आज तपाईहरुको सुझाव लिने बताए । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन र राप्रपा पार्टीका विषयमा सुझाव लिन मात्र यो चिया गफमा तपाईहरुलाई आमन्त्रण गरिएको उनको भनाई थियो ।

‘आज तपाईहरुले क्यामेरा निकाल्नु पर्दैन’, अध्यक्ष लिङ्देनले भने–‘फोटो पनि नखिच्नु होला । कलम डायरी पनि निकाल्नु पर्दैन । बास तपाईहरुको सुझाव मात्र भए पुग्छ ।’

अध्यक्ष लिङ्देनले पत्रकारका सुझावहरु ग्रहण गरेकाका थिए । झापा क्षेत्र नम्बर ३ बाटै उठ्ने होला नी भन्ने पत्रकारको जिज्ञासामा उनले भने –‘मेरो देवी–देउता ती नै छन् । अरु कहाँबाट उठ्नु र । अन्य क्षेत्रमा गइयो भने खतम हुइन्छ ।’

आगामी चुनावमा राप्रपा कुनै पनि दलसँग गठबन्धन गरेरै जान सक्ने अध्यक्ष लिङ्देनको भनाई छ ।

पछिल्लो समाचार

मुख्यमन्त्री राजेन्द्र राईलाई कोरोना

अघिल्लो समाचार

प्रतिनिधि र प्रदेश सभा चुनाव मंसिर ४ मा

Related Posts

पूर्वी नाकामा सम्भावना भन्दा चुनौती धेरै : एआईजी भण्डारी
banner -1

पूर्वी नाकामा सम्भावना भन्दा चुनौती धेरै : एआईजी भण्डारी

अशोज १४, २०८०, ६:५१ .आइतवार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -2

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

अशोज १४, २०८०, ५:३० .आइतवार
नेपालमा कम्युनिष्ट बाहेक कसैले देश हाक्न सक्दैन : नेपाल
banner

नेपालमा कम्युनिष्ट बाहेक कसैले देश हाक्न सक्दैन : नेपाल

अशोज १४, २०८०, ५:१२ .आइतवार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -1

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

अशोज १४, २०८०, ७:१३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In