झापा, १९ साउन । सरकारले प्रतिनिधि र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।
विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु आगामी मंसिर ४ मा प्रतिनिधि र प्रदेश सभा निर्वाचन गर्न सहमत भएका थिए ।
Discussion about this post