१६ बैशाख २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल

बैशाख १६, २०८३, ३:११ .बुधबार
0
0
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १६ वैशाख । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश समितिले वैदेशिक रोजगारबाट फर्किएर काम नपाइरहेका युवाहरुको अवस्था बुझ्न थालेको छ ।

बुधबार मेचीनगर नगरपालिकाको सभाहलमा महासंघ प्रदेश समितिले आयोजना गरेको स्थानीय तह स्तरीय समन्वय वैठकमा विदेशबाट फर्किएरका युवाहरुलाई कसरी काममा लगाउन समिन्छ भन्ने विषयमा उद्योगी–व्यवसायीहरुबीच छलफल भएको थियो ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता महासंघ प्रदेश समितिका उपाध्यक्ष ऋषिराज तिम्सिनाको रहेको थियो ।

प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले स्थानीय तहमा सञ्चालित विदेशबाट फर्किएर आएका व्यक्तिहरुको पुनःएकीकरण परियोजना (रेमी) ले नगरमा त्यो काम गरिरहेको बताए ।

नगरभित्रका उद्योगी–व्यवसायीहरुले विदेशबाट फर्किएका युवाहरुको पहिचान गरेर रोजगारका लागि रेमीमार्फत सहजीकरण गरिने उनको भनाई छ ।

छलफलमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का, मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष किशोर क्षेत्री (कपिल), नेपाल भेनियर उत्पादक महासंघका अध्यक्ष श्याम न्यौपाने, नेपाल अलैंची व्यवसायी महासंघका कार्यकारी निर्देशक अनिल ढुंगाना लगायतले विदेशबाट फर्किएर काम नपाएर अलपत्र परेका युवाहरुलाई संरक्षण गर्ने दायित्व हाम्रो पनि रहेको बताएका थिए ।

व्यवसायीहरुका अनुसार पहिलो कुरा त्यसका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारले उद्योगी–व्यवसायीहरुको व्यवसाय गर्ने बातावरण बनाइदिनु पर्छ । सुरक्षित, शान्तिपूर्ण र न्ययोचित कर प्रणाली भए वेरोजगार युवाहरुलाई काममा लगाउन सकिने छ ।

छलफलमा महासंघ कोशीका कार्यकारी निर्देशक श्याम भण्डारी, रेमी परियोजना कोशीकी कार्यकारी अधिकृत रीता बिश्वास, रेमीको मेचीनगरका रोजगार परामर्शकर्ता फडिन्द्र दाहालले कार्यक्रमको उदेश्य र औचित्यका बारेमा प्रष्ट पारेका थिए ।
कार्यक्रमको सहजीकरण रोजगार सेवा केन्द्र मेचीनगरकी प्रमुख कृपा रेग्मीले गरेकी थिइन् ।

मेचीनगरमा वैदेशिक रोजगारबाट फर्किएर आएका युवाहरु एक हजार १३७ जना रहेको बताइएको छ । उनीहरुलाई रेमीले विभिन्न कार्यक्रममा सहभागी गराएको छ ।

कार्यक्रमको समापन मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईले र सञ्चालन नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यक्रम संयोजक सञ्जिव पौडेलले गरेका थिए ।

 

पछिल्लो समाचार

बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय

Related Posts

बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय
banner

बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय

बैशाख १६, २०८३, १२:३२ .बुधबार
झापाका पालिकाहरुलाई पत्रकार महासंघको ज्ञापनपत्र
box -2

झापाका पालिकाहरुलाई पत्रकार महासंघको ज्ञापनपत्र

बैशाख १५, २०८३, १:१७ .मङ्लबार
त्रिदेव क्याम्पसको अध्यक्षमा सन्तोष न्यौपाने सर्वसम्मत
box -3

त्रिदेव क्याम्पसको अध्यक्षमा सन्तोष न्यौपाने सर्वसम्मत

बैशाख १५, २०८३, १२:५५ .मङ्लबार
मेलमिलापकर्तालाई पुनःताजगी गराउँदै मेचीनगर
banner -2

मेलमिलापकर्तालाई पुनःताजगी गराउँदै मेचीनगर

बैशाख १५, २०८३, १२:०५ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.