१७ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

सुकुम्बासीकाे आन्दोलन सार्वजनिक : सांसद फिर्तादेखि आम हडतालसम्म

बैशाख १७, २०८३, ३:३० .बिहिबार
0
0
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

झापा, १७ वैशाख । सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्य रोक्न माग गर्दै आन्दोलन थप सशक्त बनाइने भएको छ ।

अखिल नेपाल सुकुम्बासी संघले विहीबार पत्रकार सम्मेलन गरेर चार चरणको आन्दोलन कार्यक्रमकाे सार्वजनिक गरेका हुन् ।

पहिलो चरण अन्तर्गत बैशाख २० गतेसम्म विभिन्न संघ-संगठनलाई जबरजस्ती उठिबास विरुद्ध धारणा सार्वजनिक गर्न लगाउने, सांसद तथा स्थानीय जनप्रतिनिधिलाई एसएमएसमार्फत चुनावी बाचा सम्झाउँदै डोजर रोक्न दबाब दिने कार्यक्रम तय गरिएको छ ।

दोस्रो चरणमा वैशाख २० देखि ३१ गतेसम्म पीडितहरूको समिति गठन गर्ने, विभिन्न दलका सुकुम्बासी तथा जनवर्गीय संगठनबीच समन्वय गर्ने, साथै जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयमा ज्ञापनपत्र बुझाउने योजना रहेको छ ।

तेस्रो चरणमा वैशाख ३१ गते राष्ट्रिय स्वतन्त्र पार्टी लाई प्रधानमन्त्रीबाट बालेन्द्र शाह (बालेन)लाई हटाउन अनुरोध गर्ने तथा मेची-काली राजमार्गमा चक्काजाम गर्ने कार्यक्रम राखिएको छ ।

चौथो चरण अन्तर्गत जेठ १ गतेदेखि ७ गतेसम्म रास्वपा सांसदहरूलाई फिर्ता बोलाउन आह्वान गरिने छ ।

त्यस्तै, जेठ ७ गतेदेखि देशव्यापी आम हड्ताल गर्ने कार्यक्रम घोषणा गरिएको छ ।

पछिल्लो समाचार

रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे

Related Posts

रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे
banner -1

रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे

बैशाख १७, २०८३, ३:१३ .बिहिबार
विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल
banner -2

विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल

बैशाख १६, २०८३, ३:११ .बुधबार
बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय
banner

बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय

बैशाख १६, २०८३, १२:३२ .बुधबार
झापाका पालिकाहरुलाई पत्रकार महासंघको ज्ञापनपत्र
box -2

झापाका पालिकाहरुलाई पत्रकार महासंघको ज्ञापनपत्र

बैशाख १५, २०८३, १:१७ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.