१२ चैत्र २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाचार पैसामा बिक्नु हुँदैन : नगरप्रमुख बुढाथोकी

साउन २२, २०७९, ३:०५ .आइतवार
0
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, २१ साउन । मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीले समाजमा रहेका विकृति र विसंगीलाई भण्डाफोर गर्न पत्रकारीताको ठुलो भूमिका हुने बताए ।

शनिबार काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको सभाहलमा सम्पन्न प्रेस क्लब मेचीनगरको बार्षिक अधिवेशन तथा साधारण सभामा उनले यस्तो कुरा बताएका हुन् ।

‘कुनैपनि समाचार पैसामा बिक्नु हुँदैन’, नगरप्रमुख बुढाथोकीले भने–‘पत्रकारले समाजका लागि योगदान गर्नुपर्छ । पत्रकारले समाजका अभयवहरुको खवरदारी गर्छ । पत्रकारीता समाजको प्रतिबिम्व हो । समाजका विकृतिहरुलाई जरैबाट उखल्न पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ ।’

नगरपालिकाले भर्खरै सञ्चार प्रतिष्ठान कार्यविधि पारित गरेको छ । त्यसका विषयमा पत्रकारप्रति ईङ्गीत गर्दै नगरप्रमुख बुढाथोकीले सञ्चार प्रतिष्ठान हुर्काउन कम्पोष्ट मलको आवश्यक रहेको बताए ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले नराम्रा कुराहरुलाई प्रश्रय दिन नहुने बताइन् । उनले नियतबस गरिएका गल्तीलाई संरक्षण गर्ने होइन त्यसको उजागर गर्न पत्रकारपछि हट्न नहुने बताइन् ।

मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङले समाजका खराव पक्षलाई निरुसाहित गर्न र असलबाटोमा डोर्याउन पत्रकारको अहम भूमिका हुने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य अम्बिका भण्डारी, प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्षहरु ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल, अग्रज पत्रकार जीएन शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अध्यक्षको बार्षिक प्रतिवेदन लक्ष्मी उप्रेती र कोषाध्यक्षको आर्थिक प्रतिवेदन रीता दाहालले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मेचीनगर–६ का वडा सदस्यहरु धु्रबकुमार राई, भोगेन्द्र सुब्बा, सीमा रसाइली र सञ्चारकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रेस क्लब मेचीनगरका अध्यक्ष उप्रतीको अध्यक्षता, स्वगत उपाध्यक्ष शिशिर चम्लागाई र कार्यक्रमको सञ्चालन सचिव जीआर धितालले गरेका थिए ।

पछिल्लो समाचार

प्रेस क्लब मेचीनगरको अधिवेशन शनिबार

अघिल्लो समाचार

निरौलालाई प्रोत्साहन र आचार्यलाई प्रोत्साहित पत्रकारीता पुरस्कार

Related Posts

जाँचबुझ आयोगको प्रतिवेदन : भदाै २३ घटनामा दाेषी किटान, २४ मा माैन
banner -2

जाँचबुझ आयोगको प्रतिवेदन : भदाै २३ घटनामा दाेषी किटान, २४ मा माैन

चैत्र १२, २०८२, ६:४३ .बिहिबार
मेचीनगरमा आज पनि बजार अनुगमन, ग्यास र इन्धनको अभाव छैन्
banner

मेचीनगरमा आज पनि बजार अनुगमन, ग्यास र इन्धनको अभाव छैन्

चैत्र ११, २०८२, १:१४ .बुधबार
सत्ता गठबन्धनसँग कांग्रेस एक्लै भिड्दै
banner -2

मेची उद्योग बाणिज्य संघको चुनाव २६, बैशाखमा

चैत्र १०, २०८२, १:०८ .मङ्लबार
मेचीनगरमा ग्यासको कृत्रिम अभाव र कालोबजारी रोक्न अनुगमन
banner

मेचीनगरमा ग्यासको कृत्रिम अभाव र कालोबजारी रोक्न अनुगमन

चैत्र १०, २०८२, १२:२९ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.