२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

प्रेस क्लब मेचीनगरको अध्यक्ष डम्बर बराल

साउन २२, २०७९, ८:५६ .आइतवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, २१ साउन । मेचीनगर प्रेस क्लबको अध्यक्ष डम्बर बराल निर्वाचित भएका छन् ।

शनिबार बेलुका काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको सभाहलमा सम्पन्न निर्वाचनबाट गठबन्धनको तर्फबाट अध्यक्षमा पे्रस युनियनका बराल निर्वाचित भएका हुन् ।

प्रेस चौतारी नेपालका तर्फबाट अध्यक्षका उम्मेद्वार शिशिर चम्लागाई १ मतको अन्तरले हराउँदै बराल विजयी भएका छन् । बरालले २४ मत ल्याएका थिए भने अध्यक्षका प्रतिस्पर्धी चम्लागाईले २३ मत प्राप्त गरेका थिए ।

क्लबको उपाध्यक्ष, सचिव र सहसचिवमा गठबन्धनका उम्मेद्वार निर्वाचित भएका छन् । गठबन्धनको तर्फबाट उपाध्यक्षमा प्रेस युनियनका जीआर धितालले २५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी प्रेस चौतारीका खगेन्द्र घिमिरेले २२ मत प्राप्त गरेका छन् ।

सचिवमा प्रेस युनियनकै देबु बानियाँ २८ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिस्पर्धी प्रेस चौतारीका हेमन्त निरौलाले १९ मत प्राप्त गरे । सहसचिवमा एकीकृत समाजवादी पार्टीको तर्फबाट दीलिप थापाले ३० मत ल्याई विजयी भए भने जनपत्रकार संगठनका झापा संयोजक प्रविण अधिकारीले १७ मत मात्र प्राप्त गरेका थिए । समावेशी उपाध्यक्षमा रीता दाहाल र कोषाध्यक्षमा विनिषा शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यमा गठबन्धनको तर्फबाट होमराज राई, विश्वास दाहाल र सुजन प्रधान सर्वसम्मत चयन भएका छन् भने प्रेस चौतारी नेपालका गगन ढकाल, विकास देवकोटा र नेहाल दर्जी सर्वसम्मत भएका छन् ।

निर्वाचनमा प्रेस चौतारी एक्लै भिडेको थियो भने यता प्रेस युनियन, एकीकृत समाजवादी र प्रेस सेन्टरको गठबन्धन रहेको थियो ।
निर्वाचन समिति संयोजकमा सन्तोष आचार्य तथा सदस्यहरुमा अम्बिका भण्डारी, ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल र विश्व थापा थिए ।

पछिल्लो समाचार

निरौलालाई प्रोत्साहन र आचार्यलाई प्रोत्साहित पत्रकारीता पुरस्कार

अघिल्लो समाचार

द्वन्द्व निरुपणमा स्थानीय तह जिम्मेवार बन्न आग्रह

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.