७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

काँकरभिट्टा माविको अध्यक्षमा केरुङ

साउन २५, २०७९, ७:३७ .बुधबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २५ साउन । साढे तीन वर्षपछि काँकरभिट्टा माविमा व्यवस्थापन समिति गठन भएको छ ।

मेचीनगरका राजनीतिक दलहरुको सहमतिपछि बुधबार काँकरभिट्टा माविमा विद्यालय व्यवस्थापन समिति गठन भएको हो ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट भवानी केरुङ सर्वसम्मत चयन भएका छन् ।

९ जनाको समितिमा ४ जना सदस्य यसअघि अभिभावकबाट मनोनित भएका छन् । जस्मा अभिभावकबाट सदस्यहरुमा होमबहादुर विष्ट, मानबहादुर गिरी, रेणुका कोजु श्रेष्ठ र सुस्मिता भट्टराई खड्का मनोनित भएका हुन् ।

त्यस्तै बुधबार २ जना सदस्यलाई मनोनित गरिएको छ । जस्मा भवानी केरुङ र हेमा सिटौला छन् । यसैगरी सदस्यहरुमा शिक्षक प्रतिनिधि तिर्थ घिमिरे कोइराला, वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ र सदस्य सचिवमा प्रधानाध्यापक हरिप्रसाद न्यौपाने चयन भएका छन् ।

विद्यालय व्यवस्थापन समितिको आज बसेको वैठकले केरुङलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको प्रधानाध्यापक न्यौपानेले बताए । समितिको कार्यकाल ३ वर्षको रहनेछ ।

२०७३ माघमा तमर राईको अध्यक्षतामा समिति गठन भएको थियो । उहाँको निधन भएपछि नयाँ समिति गठन हुन सकेको थिएन । उहाँको समिति २०७६ सालमा सकिएको थियो ।

दलिय भागबण्डा नमिलेका कारण विद्यालय व्यवस्थापन समिति गठन हुन सकेन । समिति गठन हुन नसकेको कारण विद्यालयका हरेक गतिविधि प्रभावित बनेको थियो ।

यसअघि राजनीतिक दलको सहमति अनुसार कांग्रेसबाट अध्यक्ष राईको कार्यकालपछि एमालेको भागवण्डामा थियो । एमालेको अध्यक्ष हुनेबेला पार्टी फुट्यो । पार्टी फुटिसकेपछि विद्यालयमा राजनीति सुरु भएको थियो । साढे ३ वर्षपछि व्यवस्थापन समितिले पूर्णता पाएको छ ।

पछिल्लो समाचार

बिर्तामोडलाई अभियानको सुझाव–‘दुर्गन्ध फैलिसक्यो, फोहोरमैला उठाऊ’

अघिल्लो समाचार

चलचित्र ‘हाम्रो जंगल’ सार्वजनिक

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.