८ जेष्ठ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट ३ जना पुरस्कृत

भदौ २, २०७९, १०:२३ .बिहिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २ भदौ । प्रेस सेन्टर नेपाल झापाद्धारा स्थापित देवकुमार आचार्य डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट झापाका तीनजना पत्रकारलाई पुरस्कृत गरिएको छ ।

सेन्टरले बुधवार बिर्तामोड स्थित गौरीशंकर स्मृति प्रतिष्ठानमा पुरस्कार बितरण समारोहको आयोजना गरी पत्रकारहरु जीएन शर्मा, राजु पाठक र लीलाराज खड्का (झापाली) लाई पुरस्कृत गरेको हो ।

पत्रकार शर्मालाई डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कार २०७७, पत्रकार पाठकलाई डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कार २०७८ र पत्रकार झापालीलाई डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कार २०७९ बाट जनही नगद २१ हजारसहित सम्मान गरिएको हो । आचार्यलाई २०५९ साल साउन ७ गते तत्कालिन शाही सेनाले पक्राउ गरि हत्या गरेको थियो ।

सम्मानीत ब्यक्तित्वलाई प्रमुख अतिथि, नेकपा (माओवादी केन्द्र) स्थायी कमिटी सदस्य तथा पूर्व सञ्चारमन्त्री एवम् सांसद राम कार्की, बिशेष अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रदेश १ का कृषि मन्त्री झलकसिंह दर्लामी, विशेष अतिथि प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष बिष्णु सापकोटा (जुगल) ले सम्मान गरेका थिए ।

कार्यक्रममा कार्कीको प्रमुख आतिथ्य रहेको थियो । प्रेस सेन्टरका केन्द्रिय सचिव तथा पुरस्कार छनौट समितिका संयोजक विमल लामिछाने कार्यक्रमको उदेश्यको वारेमा स्पष्ट पार्दै डी.कौडिन्यको संक्षिप्त परिचय गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कार्की, बिशेष अतिथि सेन्टरका केन्द्रिय अध्यक्ष जुगल, बिशेष अतिथि दर्लामी, नेकपा माओवादी केन्द्र झापा अध्यक्ष राजु आचार्य (अग्नि), नेपाल पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष केशव भट्टराई, सहिद डी.कौडिन्यकी धर्मपत्नी यमुना आचार्य, पुरस्कृत ब्यक्तित्वहरुको तर्फबाट जिएन शर्मा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ प्रदेश महासचिव बिबेक गौतम, नेकपा माओवादी केन्द्र झापा जिल्ला सहइन्चार्जहरु सिपी कडरिया, ज्योतिसिंह दर्लामी, प्रदेश सदस्यहरु कुबेर श्रेष्ठ, बासु दुलाल, सहकारी संघका प्रदेश सचिव भवानी दंगाल, उपमहासचिव राजन केडी, प्रेस युनियनका केन्द्रिय सचिव रेजिना गौतम, प्रेस सेन्टर प्रदेश १ का अध्यक्ष बिबेक घिमिरे, मुख्य सचिव सुजन तिम्सिना, प्रेस चौतारी झापा सचिव प्रकाश पौडेल, नारी संचार गृह झापाकी अध्यक्ष भिमा शिवाकोटी, फोनिज झापा अध्यक्ष भुमिका लिम्बू, मिडिया नेपालका झापा अध्यक्ष रन्जित प्रसाईं, माओवादी केन्द्र बिर्तामोड नगर कमिटी अध्यक्ष मोहन सुब्बा, उपाध्यक्षहरु कमल कडरिया, जेबी जबेगु, सचिव गणेश कालिकोटे, अखिल (क्रान्तिकारी) झापा अध्यक्ष रञ्जन धमला लगायत सञ्चारकर्मी तथा नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष झुलन रेग्मीको अध्यक्षतामा भएको स्वागत उपाध्यक्ष पार्थ मण्डलले, सम्मानपत्र बाचन कोषाध्यक्ष पुष्प खड्काले र कार्यक्रमको सञ्चालन सचिव उद्धव पुरीले गरेका थिए ।

 

पछिल्लो समाचार

ओली तीनदिनका लागि झापामा

अघिल्लो समाचार

सबैखाले गठबन्धनलाई एमालेले पराजित गर्नेछ : ओली

Related Posts

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त
banner

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त

जेष्ठ ७, २०८२, ७:२६ .मङ्लबार
वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
box -2

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.