१४ आश्विन २०८०, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

जेसीजसँग हातेमालो गर्न नगरपालिका तयार : मेयर बुढाथोकी

भदौ १२, २०७९, ११:४६ .आइतवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाहुनडाँगी, ११ भदौ । मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीले नगरपालिका जेसीजसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताएका छन् ।

शनिबार बाहुनडाँगी जेसीजको जेसीज सप्ताह समापन कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।

प्रमुख अतिथी रहेका उनले आफु पनि विगतमा धुलाबारी जेसीजको सकृय सदस्य रहेको बताए । जेसीज सप्ताह समापन समारोहको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरेको छ ।

कार्यक्रममा बाहुनडाँगी जेसीजको प्रतिनिधित्व गर्दै स्थानीय निर्वाचनमा निर्वाचत हुने निवर्तमान अध्यक्ष दिपक बराल, जल्ला फुटबल संघका निर्वाचत शाखका पूर्व अध्यक्ष जीवन मोते, रोट्याक क्लबको अध्यक्षमा डालिम खतिवडा, प्रेस क्लब मेचीनगरको सचिवमा निर्वाचत देबु बानियाँ, वडा सदस्यमा निर्वाचित पवन रसाइली, वडा सदस्यमा निर्वाचित किशोर भट्टराई, होमस्टे एशोशियसनमा निर्वाचत मञ्जिल देवानलाई सम्मान गरिएको थियो ।

यसैगरी, २०७८ सालको एसईई परीक्षमा साविक बाहुनडाँगी गाविसबाट उत्कृष्ट जीपीए ल्याउने उत्सव खनाल र युष्मा पोखरेललाई नगद र सम्मान पत्रसहित सम्मान गरिएको थियो । मातृ शाखा धुलावारी जेसीजका पूर्व अध्यक्ष नारायण खनाल, निवर्तमान अध्यक्ष राजिप प्रसाईलाई पनि सम्मान गरिएको थियो ।

साविक बाहुनडाँगी गाविसमा रहेका मेचीनगर १, २, ३ र ४ नम्बर वडाका जनप्रतिनिधिहरुलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा वडा नम्बर २ १ का वडा अध्यक्ष रामकुमार राई, वडा नम्बर ३ का अध्यक्ष हर्कबहादुर बस्नेत, वडा नम्बर १० का वडा अधयक्ष नारायण खनाल र वडा न ४ का वडाल अध्यक्ष अर्जुनकुमार कार्कीलाई सम्मान गरिएको थियो ।

यसैगरी जनप्रतिनिधिहरु तीलजा देवान, शान्त प्रसाद न्यौपाने, चेतकुमार हुमागाई, सीता विश्वकर्मा, बेनुपकुमार राई, नगेन्द्र न्यौपाने, सीता मोते, डम्बरकुमारी न्यौपाने, खेमकुमार साँवा, फुलमाया रोक्का, गीतादेवी नेपाल, नुरबहादुर कार्की, गिता लुङ्गेली मगर, धनमाया कोइरालालाई सम्मान गरिएको थियो । सम्मानको कार्यक्रममा बाहुनडाँगी जेसीजका कानुनी सल्लाहकार देबु बानियाँले सञ्चालन गरेका थिए ।

कार्यक्रममा मेयर बुढाथोकी, वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की, पूर्व अध्यक्षहरु बद्री निरौला, जीवन मोते, निवर्तमान अध्यक्ष दीपक बराल, मातृ शाखाका पूर्व अध्यक्ष नारायण खनाल, अर्जुनधारा जेसीजका अध्यक्ष भीमबहादुर कुँवरल, मेची उद्योग वाणिज्य संका सचिव रबिचन्द्र नेपाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा छिमेकी शाखाका अध्यक्ष, विभिन्न संघ–संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

बाहुनडाँगी जेसीजका अध्यक्ष हेमन्त मोक्तानको सभापतित्व, कार्यक्रम संयोजक केवल निरौलाले स्वागत गरेको कार्यक्रमको आस्था पाठ कार्यकारीणी उपाध्यक्ष नित्यानन्द चम्लगाई र सञ्चालन महासचिव प्रविण भण्डारीले गरेका थिए ।

पछिल्लो समाचार

हात्ती आएको थाहा पाउन बाहुनडाँगी बजारमा विद्युतिय ‘साइरन’

अघिल्लो समाचार

बाह्रदशी गाउँपालिकाको सय दिन

Related Posts

पूर्वी नाकामा सम्भावना भन्दा चुनौती धेरै : एआईजी भण्डारी
banner -1

पूर्वी नाकामा सम्भावना भन्दा चुनौती धेरै : एआईजी भण्डारी

अशोज १४, २०८०, ६:५१ .आइतवार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -2

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

अशोज १४, २०८०, ५:३० .आइतवार
नेपालमा कम्युनिष्ट बाहेक कसैले देश हाक्न सक्दैन : नेपाल
banner

नेपालमा कम्युनिष्ट बाहेक कसैले देश हाक्न सक्दैन : नेपाल

अशोज १४, २०८०, ५:१२ .आइतवार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -1

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

अशोज १४, २०८०, ७:१३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In