७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

जसपाबाट झापा–१ मा २२ जनाको नाम सिफारिस

भदौ २३, २०७९, १२:०९ .बिहिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

।। शैलेश रिजाल ।।

मेचीनगर, २३ भदौ । जनता समाजवादी पार्टी नेपाल क्षेत्र नं.१ झापाले आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि प्रतिनिधि र प्रदेश सभाका आकांक्षी उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ ।

विहीबार काँकरभिट्टा स्थित बंकर होटलमा सो पार्टीको क्षेत्रीय समितिले आकांक्षी उम्मेद्वारहरुको नाम सार्वजनिक गरेको हो ।

जम्मा २२ जना उम्मेद्वार मध्ये प्रतिनिधि सभाका लागि १ जना, समानुपातिकमा ५ जना, प्रदेश सभा ‘क’ को प्रत्यक्षमा १ जना, प्रदेश सभा ‘ख’ को प्रत्यक्षमा २ जना, ‘क’ को समानुपातिकमा १० जना र ‘ख’ को समानुपातिकमा ३ जना उम्मेद्वार नाम जिल्लाका लागि सिफारिस गरिएको जनाएको छ ।

क्षेत्रीय कार्य समितिले झापा क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका लागि विमलदेव काफ्ले, समानुपातिकमा राधा थापा, अग्नीमाया मेचे, सुन्दरी श्रेष्ठ, गोकुल हुमागाई, शंकर मेचेको नाम उम्मेद्वारका लागि सिफारिस गरिएको छ ।

त्यस्तै प्रदेश सभा ‘क’ को प्रत्यक्षमा ओमप्रकाश खापुङ, समानुपातिकमा सुकमाया लिम्बु, शर्मिला आङ्देम्वे, मीरा कार्की, चन्द्रकुमारी कार्की, धनप्रसाद गुरुङ, उमेश थापा, विष्णुलाल मेचे, बुद्विमान शंखर, बासुदेव सिञ्जाली मगर र हरिनारायण चौधरीको नाम सिफारिस गरिएको छ ।

यसैगरी प्रदेश सभा ‘ख’ को प्रत्यक्षमा केवलराम राई र रामसुफल कामति, समानुपातिकमा सुष्मा थाम्सुहाङ, पुष्पा बोखिम र तारा तामाङ लिम्बुको नाम उम्मेद्वारका लागि सिफारिस गरिएको क्षेत्रीय समितिका सचिव विमलदेव काफ्लेले जानकारी गराएका थिए ।

उम्मेद्वार सार्वजनिक कार्यक्रममा पजसपाकी केन्द्रीय सदस्य एवम् सांसद राधा थापा, धनप्रसाद गुरुङ, प्रदेश समिति सदस्य केवलराम राई, तारा तामाङ लिम्बु लगायतले आगामी निर्वाचनमा प्रदेश नं.१ लाई किरात–लिम्बु प्रदेश नामकरण, पहिचानसहितको संघियता र जातियातावादी आन्दोलन मुख्य एजेण्डा रहेको बताएका छन् ।

क्षेत्रीय सचिव विमलदेव काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर अध्यक्ष ओमप्रकाश खापुङले गरेका थिए ।

पछिल्लो समाचार

काकँरभिट्टामा हाम्रो नेपाल साकोसको शाखा स्थापना

अघिल्लो समाचार

एलिजावेथको निधनमा नेपालमा ३ दिन शोक

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.