४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

भानु सहकारीको अध्यक्षमा पुनः चुडाल

भदौ २६, २०७९, ४:२४ .आइतवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धुलाबारी, २५ भदौ । भानु बहुमुखी सहकारी संस्था धुलाबारीको अध्यक्षमा फेरि गोपाल चुडाल सर्वसम्मत चयन भएका छन् ।

शनिवार धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभा हलमा सम्पन्न २१औं वार्षिक साधारण सभाले चुडाललाई फेरि अध्यक्षमा चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा शंकर श्रेष्ठ, सचिवमा लक्ष्मी राई र कोषाध्यक्षमा युवराज बाँस्तोला चयन भएका छन् । त्यस्तै सदस्यहरुमा खड्ग नारायण राजवंशी, उर्मिला पोखरेल, नविनकुमार नेपाल, उमा पाण्डे र शेखर शर्मा गुरागाई छन् । यसैगरी लेखा समितिको संयोजकमा विश्वास भण्डारी तथा सदस्यहरुमा रुद्र विष्टर र नविन दाहाल छन् ।

साधारण सभाको उद्घाटन राष्ट्रिय सहकारी संघका लेखा संयोजक एवम् नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका सिईओ लक्ष्मी उप्रेतीले गरेका थिए । प्रमुख अतिथि उप्रेतीले सहकारीको आवश्यक्ता र सदस्य तथा सञ्चालकहरुले सञ्चालनमा ध्यान दिनुपर्ने विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि उप्रेती, मेचीनगर नगरपालिकाका ईन्जिनियर कमल कोइराला, जनप्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पशुपति नेपाल, राष्ट्रिय सहकारी बैंक धुलाबारीकी व्यवस्थापक मुना घिमिरे, भानु बहुमुखी सहकारी संस्थाका सल्लाकार सदस्य सुशिल आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा ज्येष्ठ सदस्यसरस्वती कटुवाल र सावित्रा डाँगी, उत्कृष्ट ऋणि सञ्जय शाह, मायादेवी दनुवार र वृषलाल राजवंशी, उत्कृट बचत कर्ता विखल चौधरी, मेहरुन खातुन र सिताराम सहनी, उत्कृट बालबचत कर्ता र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।

बाल बचत कार्यक्रम तर्फ प्राची चौधरी, अंकित दास, आयुस श्रेष्ठ र मान्यता थापालाई सम्मान गरेको छ । त्यसैगरी उत्कृष्ट कर्मचारी साङ्गे शेर्पालाई सम्मान गरिएको छ ।

भानु बहुमुखी सहकारी संस्थाका अध्यक्ष चुडालको अध्यक्षता, स्वागत उपाध्यक्ष शंकर श्रेष्ठले र कार्यक्रमको सञ्चालन व्यवस्थापक चन्द्रा सिटौलाले गरेकी थिइन् ।

पछिल्लो समाचार

अनेमसंघ झापाको अध्यक्षमा पवित्रा पाठक

अघिल्लो समाचार

बस व्यवसायीसँग विद्यार्थीको सहमति

Related Posts

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
banner

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

साउन ४, २०८२, ६:२८ .शनिबार
पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner -1

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
box -2

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
box -3

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.