५ श्रावण २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कर्णाली सहकारीमा ऋण माग्ने बढे

भदौ २६, २०७९, ४:३० .आइतवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २५ भदौ । निजी बैँक तथा सहकारी संस्थाहरुमा तरल्ता आएका कारण शेयर सदस्यहरु मारमा परेका छन् ।

चाडवाड नजिकिएसँगै शेयर सदस्यहरुले व्यापारमा लगानी गर्न पाउनु पर्ने माग गर्दै सहकारी संस्थाहरुमा धर्ना दिन थालेका छन् ।

बैँक तथा सहकारी संस्थाहरुले तरल्ताका कारण शेयर सदस्यहरुलाई अहिले ऋण लगानी गर्न नसकेको अवस्था विद्यमान छ । सोहि विषयमा कर्णाली सहकारीको धुलाबारी सेवा केन्द्रले शनिबार मेची उद्योग बाणिज्य संघमा आयोजना गरेको छलफल कार्यक्रममा संस्थाका शेयर सदस्यहरुले लगानी गर्न पाउ भन्दै माग गरेका थिए ।

कर्णाली सहकारी संस्थाकी सञ्चालक सदस्य तथा धुलाबारी सेवा केन्द्रकी संयोजक जानुका ओलीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा मेचीनगर–७ का वडाध्यक्ष प्रलादमणि ओलीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रधान कार्यालयका सिइओ कुमार याक्सोले चाडवाड आउनुअघि केहि रकम शेयर सदस्यहरुलाई लगानी गरिने बताए ।

कार्यक्रममा सेवा केन्द्र नम्बर ३० की शेयर सदस्य मुनादेवी बुढाथोकीका श्रीमान कृष्ण बुढाथोकीलाई हर्नियाको शल्यक्रिया उपचारका लागि संस्थाले ६२ हजार सहयोग गरेको संयोजक ओलीले बताइन् । सेवा केन्द्रकी प्रमुख सुनिता राईले स्वगत र सञ्चालन कर्मचारी सन्तोष घिमिरेले गरेका थिए ।

पछिल्लो समाचार

बस व्यवसायीसँग विद्यार्थीको सहमति

अघिल्लो समाचार

होराइजनमा ‘स्टुडेन्ट क्वालिटी सर्कल’ सम्बन्धी सम्मेलन

Related Posts

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’
banner

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’

साउन ५, २०८२, १२:३३ .आइतवार
राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
banner -2

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

साउन ४, २०८२, ६:२८ .शनिबार
पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner -1

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
box -2

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.