२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

होराइजनमा ‘स्टुडेन्ट क्वालिटी सर्कल’ सम्बन्धी सम्मेलन

भदौ २६, २०७९, ४:३३ .आइतवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २५ भदौ । क्वेष्ट नेपालले ७ औँ हव सम्मेलन अन्तरगत ‘स्टुडेन्ट क्वालिटी सर्कल’ (एसक्युसी) धुलाबारीमा एक कार्यक्रमको आयोजना गरेर सम्पन्न गरेको छ ।

शनिबार धुलाबारी स्थित इष्ट होराइजन अंग्रेजी माविमा क्वेष्ट नेपालले विद्यार्थीहरुबीेच व्यक्तित्व विकास गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।

सो कार्यक्रममा क्वेष्ट नेपालकी सभापति एवम ग्यालेक्सी पव्लिक स्कुलकी प्रिन्सिपल सुनिरा एस गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गुरुङ, मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, इष्ट होराइजनका प्रिन्सिपल सञ्जीव राई, झापा हवका सदस्य ओमविक्रम नेम्बाङ, हवका कोर्डिनेटर गुणराज गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको आयोजक झापा हव र सहजिकरण इष्ट होराइजन माविले गरेको थियो । कार्यक्रममा विद्यार्थीहरुबीच समस्या, त्यसको अनुसन्धान र समाधानका उपायका बारेमा प्यानल डिस्कसन समेत गरिएको थियो । त्यसको सहजिकरण स्मारिका स्कुलकी कोर्डिनेटर संगीता राईले गरेकी थिइन् ।

प्यानल डिस्कसनका विषयमा राखिएका जिज्ञासा विद्यार्थीहरुले सहजै उत्तर दिएका थिए । विद्यार्थीहरुबीच भएको प्यानल डिस्कसनका विषयमा सुमित लिम्बु सुझाव दिएका थिए । आर्ट, क्यालेज, कथा लेखन र प्रेजरहन्टका विद्यामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुले पुरस्कार पाएको कार्यक्रमका संयोजक नविन दाहालले जानकारी दिए ।

कार्यक्रममा होराइजनका विद्यार्थीहरुले नित्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन होराइजनी शिक्षिका रोखा दाहालले गरेकी थिइन् ।

पछिल्लो समाचार

कर्णाली सहकारीमा ऋण माग्ने बढे

अघिल्लो समाचार

सांसद मैनालीले भने–‘धम्काएर चन्दा माग्ने होइन, भोट माग’

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.