२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

तालमेलको विषयमा लिङदेनको तयारी

भदौ २८, २०७९, १:४० .मङ्लबार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

झापा, २७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको आगामी भदौ ३१ गते झापा जिल्ला अधिनेशन हुने भएको छ ।

सो अधिवेशनको प्रमुख आतिथ्यता राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको रहने छ ।

लिङदेनको प्रमुख आतिथ्यमा हुने कार्यक्रमलाई युवाहरुले चासोको रुपमा लिएको युवक संगठनका झापा अध्यक्ष राजकुमार चाम्लिङ राईले बताए ।

आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको चुनाव नजिकिदै गर्दा यो अधिवेशनको महत्व बढाउन अध्यक्ष राईको संयोजकत्वमा ५०१ सदस्यीय समिति विस्तार हुने बताइएको छ ।

यहि भदौ ३१ गते बिर्तामोड स्थित आदर्श ब्याङकेट हलमा हुने कार्यक्रममा अध्यक्ष लिङदेनले चुनावी तालमेलको विषय र युवाहरुलाई चुनावमा कसरी परिचालन गर्ने बारेमा सम्बोधन गर्नेछन् ।

झापा क्षेत्र नं ३ बाट फेरि चुनावमा उठ्न लागेका लिङदेनलाई गतवर्षको चुनावमा जिताउन युवाहरुको भूमिका महत्वपूर्ण रहेको संगठनका केन्द्रिय सदस्य दिपेस राई (गोरे) ले बताए ।

अधिवेशनमा राप्रपा प्रदेश नं १ का अध्यक्ष एवम् दमक नगरपालिकाका मेयर राम थापा, युवक संगठनका केन्द्रीय अध्यक्ष राजु लोहनी लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहने छ ।

सोमबार बिर्तामोडको पार्टी कार्यलयमा बसेको वैठकले अधिवेशनका लागि केन्द्रिय सदस्य गोरेको संयोजकमा प्रचार प्रसार समिति गठन भएको छ । भने

युवक संगठन झापाको अधिवेशनले नै आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन हुने राप्रपाका झापा अध्यक्ष केशवप्रसाद ओझाले जानकारी दिए ।

पछिल्लो समाचार

राप्रपा झापा : स्वास्थ्य विभाग प्रमुखमा डा.साह मनोनित

अघिल्लो समाचार

चीन विरोधी कुनै पनि गतिविधि गर्न दिँदैनौ : प्रधानमन्त्री

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.