झापा, २७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापाको स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारी डा. सुर्य नारायण साहलाई प्रदान गरिएको छ ।
झापा जिल्ला कार्य समितिको सोमबार बसेको विशेष बैठकबाट साहलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो ।
लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सक्रिय रहँदै आएका साह दमकका पुराना र लोकप्रिय चिकित्सक हुन् ।
उनि लाईफ लाइन अस्पताल दमकका पूर्व प्रमुख समेत हुन् ।
Discussion about this post